काठमाडौँ । झापा क्षेत्र नम्बर ५ बाट रास्वपाका वरिष्ठ नेता बालेन शाह निर्वाचित भएका छन् ।
नेकपा एमालेका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीलाई भारी मतान्तरले पराजित गर्दै बालेन सांसदमा निर्वाचित भएका हुन् ।
- ADVERTISEMENT -

बालेनले ६८हजार ३४८ मत प्राप्त गरे । ओलीले भने १८ हजार ७२४ मत प्राप्त गरे । बालेनले ओलीलाई ४९ हजार ६१४ मतान्तरले पराजित गरे ।

















































