२०८३ आश्विन ४, आईतवार
September 20, 2026
२०८३ आश्विन ४, आईतवार
September 20, 2026 Sunday
- ADVERTISEMENT -
- ADVERTISEMENT -

धादिङ १ बाट आशिका तामाङ विजयी, ल्याइन तीन गुणा बढी मत

प्रकाशित मिति : २०८२ फाल्गुन २४ गते

काठमाडौं / राष्ट्रिय स्वतन्त्र पार्टीकी आशिका तामाङले धादिङ–१ बाट ३९ हजार १२८ मत प्राप्त गरी विजयी भएकी छन् । तामाङले सडक आन्दोलन र सामाजिक कार्यमार्फत जनताको दैनिक समस्यामा आवाज उठाउँदै २०७९ को भन्दा तीन गुणाभन्दा बढी मत ल्याएकी छन् ।

पञ्चायतकालदेखि चुनाव जित्दै आएका राजेन्द्र पाण्डेजस्ता पुराना राजनीतिक हस्ती उनका अगाडि तेस्रो स्थानमा खुम्चिन बाध्य भएका छन् ।

- ADVERTISEMENT -

Advertisement

अघिल्लो २०७९ सालको निर्वाचनमा रास्वपाका उम्मेदवार हिमेश पन्तले ल्याएको १२ हजार २९४ मतलाई तीन गुणाभन्दा बढीले वृद्धि गर्दै उनले धादिङमा अभूतपूर्व छलाङ मारेकी हुन्।

विद्रोही अभियन्ताबाट जननिर्वाचित सांसद बनेकी आशिकाको यो सानदार जितले आम नागरिकको दैनिक जीवनका साना तर बिझिरहने समस्याविरुद्ध बोल्नेहरू नै अबको राजनीतिको केन्द्रमा रहने स्पष्ट सन्देश दिएको छ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -

Nepal Exchange Rates

Currency

Unit

Buying

Selling

Indian Rupee
100
160.00
160.15
U.S. Dollar
1
153.10
153.70
European Euro
1
175.83
176.52
UK Pound Sterling
1
204.69
205.50
Swiss Franc
1
185.65
186.38
Australian Dollar
1
109.08
109.51
Canadian Dollar
1
109.37
109.80
Singapore Dollar
1
119.85
120.32
Japanese Yen
10
9.70
9.73
Chinese Yuan
1
22.86
22.95
Saudi Arabian Riyal
1
40.76
40.92
Qatari Riyal
1
41.99
42.16
Thai Baht
1
4.59
4.61
UAE Dirham
1
41.69
41.85
Malaysian Ringgit
1
37.52
37.67
South Korean Won
100
11.04
11.09
Swedish Kroner
1
15.59
15.65
Danish Kroner
1
23.52
23.61
Hong Kong Dollar
1
19.51
19.59
Kuwaity Dinar
1
498.13
500.08
Bahrain Dinar
1
406.11
407.70
Omani Rial
1
397.66
399.22