२०८३ असार २६, शुक्रबार
July 10, 2026
२०८३ असार २६, शुक्रबार
July 10, 2026 Friday
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -

फ्रान्स सेमिफाइनलमा, बाहिरियो मोरक्को

प्रकाशित मिति : २०८३ असार २६ गते

काठमाडौं / फिफा विश्वकप २०२६ अन्तर्गत नेपाली समयअनुसार शुक्रबार बिहान सम्पन्न पहिलो क्वाटरफाइनल खेलमा फ्रान्सले मोरक्कोलाई २–० गोल अन्तरले पराजित गर्दै सेमिफाइनलमा स्थान सुरक्षित गरेको छ।

म्यासाचुसेट्सस्थित जिलेट स्टेडियममा भएको खेलको पहिलो हाफ गोलरहित बराबरीमा सकिए पनि दोस्रो हाफमा फ्रान्सले आफ्नो उत्कृष्ट प्रदर्शन प्रस्तुत गर्‍यो।

- ADVERTISEMENT -

Advertisement

कप्तान किलियन एम्बाप्पेले ६०औँ मिनेटमा गोल गर्दै टोलीलाई अग्रता दिलाए। त्यसको मात्र छ मिनेटपछि उस्मान डेम्बेलेले अर्को गोल थपेपछि फ्रान्स २–० ले अघि बढ्यो। खेलभर मोरक्कोले केही उत्कृष्ट अवसर सिर्जना गरे पनि फ्रान्सको संगठित रक्षापंक्ति तथा गोलकिपरलाई छल्न सकेन।

फलस्वरूप फ्रान्सले सहज जित निकाल्दै विश्वकपको अन्तिम चारमा आफ्नो स्थान सुरक्षित गर्‍यो। यस हारसँगै मोरक्कोको विश्वकप यात्रा क्वाटरफाइनलमै टुंगिएको छ। अब फ्रान्सले शनिबार बिहान हुने स्पेन र बेल्जियमबीचको दोस्रो क्वाटरफाइनलको विजेतासँग सेमिफाइनलमा प्रतिस्पर्धा गर्नेछ।

- ADVERTISEMENT -

Advertisement

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -

Nepal Exchange Rates

Currency

Unit

Buying

Selling

Indian Rupee
100
160.00
160.15
U.S. Dollar
1
152.33
152.93
European Euro
1
174.09
174.78
UK Pound Sterling
1
204.22
205.03
Swiss Franc
1
188.77
189.52
Australian Dollar
1
105.69
106.10
Canadian Dollar
1
107.43
107.85
Singapore Dollar
1
117.82
118.28
Japanese Yen
10
9.38
9.42
Chinese Yuan
1
22.42
22.51
Saudi Arabian Riyal
1
40.57
40.73
Qatari Riyal
1
41.79
41.95
Thai Baht
1
4.56
4.57
UAE Dirham
1
41.48
41.64
Malaysian Ringgit
1
37.36
37.51
South Korean Won
100
10.07
10.11
Swedish Kroner
1
15.73
15.79
Danish Kroner
1
23.29
23.38
Hong Kong Dollar
1
19.44
19.51
Kuwaity Dinar
1
494.98
496.93
Bahrain Dinar
1
404.00
405.60
Omani Rial
1
395.64
397.20