Opens in a new tab
२०८३ आश्विन १७, शनिबार
October 3, 2026
२०८३ आश्विन १७, शनिबार
October 3, 2026 Saturday
- ADVERTISEMENT -
- ADVERTISEMENT -

फुर्केखोलाको वैकल्पिक सडक आज पाँच घण्टा बन्द

प्रकाशित मिति : २०८३ आश्विन १७ गते
File Photo

धादिङ / पृथ्वी राजमार्गअन्तर्गत धादिङको गजुरी गाउँपालिका–२ स्थित फुर्केखोलाको पुल बगाएपछि सञ्चालनमा ल्याइएको वैकल्पिक सडक आज (शनिबार) पाँच घण्टा बन्द हुने भएको छ ।

जिल्ला प्रशासन कार्यालयका अनुसार परेवाटार–पिपलटार–आदमटार–बेलिनटार–मास्टार सडकखण्डमा मर्मतसम्भार गर्नुपर्ने भएकाले आज बिहान १०ः०० बजेदेखि अपराह्न ३ः०० बजेसम्म सबै प्रकारका सवारीसाधनको आवागमन बन्द गरिने भएको हो ।

- ADVERTISEMENT -

Advertisement

प्रमुख जिल्ला अधिकारी लक्ष्मी पाण्डेयले वैकल्पिक सडकका विभिन्न स्थानमा मर्मतसम्भार गर्नुपर्ने भएकाले उक्त अवधिमा सवारीसाधन सञ्चालनमा रोक लगाइएको जानकारी दिए ।

गत भदौ १० गते भोटेकोशीमा आएको बाढीका कारण पृथ्वी राजमार्गअन्तर्गत फुर्केखोलाको पक्की पुल बगाएको थियो । पुल बगेपछि परेवाटार–पिपलटार–आदमटार–बेलिनटार–मास्टार सडकखण्डलाई वैकल्पिक मार्गका रूपमा प्रयोग गरिँदै आएको छ ।

जिल्ला प्रशासन कार्यालयले सडक बन्द रहने अवधिमा यात्रु तथा सवारीसाधनलाई धादिङबेँसी–सुनौलाबजार–भोर्ले–कोसीखोला–फोस्रेटार–कल्लेरीटार सडकखण्ड वा अन्य वैकल्पिक मार्ग प्रयोग गर्न अनुरोध गरेको छ ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -

Nepal Exchange Rates

Currency

Unit

Buying

Selling

Indian Rupee
100
160.00
160.15
U.S. Dollar
1
153.81
154.41
European Euro
1
173.01
173.69
UK Pound Sterling
1
203.18
203.98
Swiss Franc
1
185.69
186.42
Australian Dollar
1
106.72
107.14
Canadian Dollar
1
108.04
108.46
Singapore Dollar
1
120.23
120.69
Japanese Yen
10
9.76
9.80
Chinese Yuan
1
22.94
23.03
Saudi Arabian Riyal
1
40.97
41.13
Qatari Riyal
1
42.20
42.36
Thai Baht
1
4.58
4.60
UAE Dirham
1
41.88
42.04
Malaysian Ringgit
1
37.66
37.80
South Korean Won
100
11.40
11.45
Swedish Kroner
1
15.31
15.37
Danish Kroner
1
23.14
23.24
Hong Kong Dollar
1
19.60
19.68
Kuwaity Dinar
1
499.46
501.41
Bahrain Dinar
1
407.96
409.55
Omani Rial
1
399.51
401.07