२०८३ श्रावण १३, बुधबार
July 29, 2026
२०८३ श्रावण १३, बुधबार
July 29, 2026 Wednesday
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -

पार्टीमा नभएको मान्छे भन्दै रिहाइको लागि परिवारको अपिल

प्रकाशित मिति : २०७७ पुष ४ गते
Photo : Khabar Tarang

चितवन / अस्पतालमा विरामी भेट्न जाँदा भरतपुरस्थित पुरानो मेडिकल कलेजबाट पक्राउ परेका लालसिंह थिङको रिहाईको लागि परिवारजनले अपिल गरेका छन ।
विप्लप माओवादीका कार्यकर्ता रहेको आशंकामा शुक्रबार पक्राउ परेका सिंह विगत ३ वर्षदेखि कुनै पनि पार्टीमा नरहेको भन्दै रिहाइको लागि पहल गरिदिन राजनीतिक दल, मानव अधिकारवादी, नागरिक समाज, पत्रकार तथा बुद्धिजीवीहरुलाई आग्रह गरिएको छ ।
सिंहकी श्रीमति अनिषा ढकालले आफ्ना श्रीमान विगत ३ वर्षदेखि कुनै पनि पार्टीमा आवद्ध नरहेको भन्दै रिहाइको लागि अपिल गरेकी हुन् । ‘पार्टी छाडेर कृषि कर्म गरिरहेको मान्छेलाई प्रहरीले विना कारण पक्राउ गरे ।’, ढकालले भनिन्– ‘मेरो श्रीमान कुनै पनि पार्टीमा आबद्ध हुनुहुन्न, म विश्वास दिलाउन चाहन्छु ।’
खैरहनी–१, नवोदय टोल निवासी लालसिंहले गाउँमै फर्म दर्ता गरी कुखुरापालन गर्ने तयारी गरेको बताइएको छ ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -

Nepal Exchange Rates

Currency

Unit

Buying

Selling

Indian Rupee
100
160.00
160.15
U.S. Dollar
1
153.07
153.67
European Euro
1
173.83
174.52
UK Pound Sterling
1
203.26
204.06
Swiss Franc
1
186.61
187.35
Australian Dollar
1
106.62
107.04
Canadian Dollar
1
108.44
108.87
Singapore Dollar
1
118.33
118.79
Japanese Yen
10
9.34
9.38
Chinese Yuan
1
22.61
22.70
Saudi Arabian Riyal
1
40.77
40.93
Qatari Riyal
1
41.99
42.15
Thai Baht
1
4.55
4.57
UAE Dirham
1
41.68
41.84
Malaysian Ringgit
1
37.41
37.55
South Korean Won
100
10.48
10.52
Swedish Kroner
1
15.70
15.77
Danish Kroner
1
23.25
23.35
Hong Kong Dollar
1
19.52
19.60
Kuwaity Dinar
1
497.06
499.01
Bahrain Dinar
1
405.89
407.48
Omani Rial
1
397.57
399.13