भरतपुर । सरकारले आइतबार साँझ लकडाउन थप १० दिन गरेसँगै लकडाउनमा कडाइ गरेको छ । सुरक्षाकर्मीद्वारा नारायणगढको लायन्सचोक, पुल्चोकलगायत विभिन्न स्थानमा पास अनिवार्य तथा विना काममा हिँड्नेलाई कारवाही गरिएको छ ।
कोरोना भाइरस दिनानुदिन बढेसँगै लकडाउनमा पनि जिल्ला प्रहरी कार्यालय चितवनले कडाइ गर्दै आइरहेको छ ।
यस्तै गृह मन्त्रालयले कोरोना भाइरस (कोभिड–१९) को संक्रमण फैलिन नदिन लगाएको लकडाउनमा कडाइ गर्न सुरक्षा निकाय र स्थानीयलाई परिपत्र गरेको छ ।
लकडाउन खुकुलो भएको गुनासो बढेपछि गृह मन्त्रालयले सोमबार सुरक्षा निकाय र ७७ वटै जिल्लाका प्रशासन कार्यालयलाई परिपत्र गर्दै पास विनाका सवारी आवातजावतमा पूर्ण रुपमा रोक लगाउन निर्देशन दिएको हो ।
गृहको परिपत्र लगत्तै प्रहरीले लकडाउन उल्लघंन गर्नेहरुलाई कावाही गर्न थालेको छ । लकडाउनलाई सरकारले बैशाख २५ गते लम्ब्याएको छ । अहिलेसम्म मुलुकमा ५२ जनामा कोरोना संक्रमण पुष्टि भइसकेको छ भने १६ जना निको भई घर फर्केका छन् ।
- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

लकडाउन थपेसँगै सुरक्षा सतर्कतामा कडाइ

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

सम्बंधित समचारहरु
- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

भर्खर
Nepal Exchange Rates
Currency
Unit
Buying
Selling

Indian Rupee
100
160.00
160.15

U.S. Dollar
1
154.21
154.81

European Euro
1
175.64
176.32

UK Pound Sterling
1
205.38
206.18

Swiss Franc
1
188.87
189.60

Australian Dollar
1
107.82
108.24

Canadian Dollar
1
109.53
109.95

Singapore Dollar
1
119.45
119.92

Japanese Yen
10
9.42
9.46

Chinese Yuan
1
22.77
22.86

Saudi Arabian Riyal
1
41.08
41.24

Qatari Riyal
1
42.30
42.46

Thai Baht
1
4.58
4.60

UAE Dirham
1
41.99
42.15

Malaysian Ringgit
1
37.69
37.84

South Korean Won
100
10.54
10.59

Swedish Kroner
1
15.86
15.92

Danish Kroner
1
23.49
23.59

Hong Kong Dollar
1
19.67
19.74

Kuwaity Dinar
1
501.01
502.96

Bahrain Dinar
1
408.99
410.58

Omani Rial
1
400.53
402.09













