काठमाडौं । विश्वव्यापी रुपमा फैलिरहेको कोरोना भाइरसबाट एकै परिवारका ८ जना निको भएका छन् । भारतको मुम्बइमा बस्दै आएका नेपाली परिवारका आठ जना कोरोनामुक्त भएको हो । उनीहरुलाई गत चैत्र महिनामा कोरोना संक्रमण भएको पुष्टि गरेको थियो । उनीहरु अछाम घर भइ हाल मुम्बई बस्दै आएका हुन् ।
उनीहरुसँगै घरमुली, उनकी श्रीमती, दुई छोरी, तीन भाइ र एक भतिजामा कोरोना संक्रमण भएको हो । साढे तीन साताको लामो अस्पताल बसाइपछि निको भइ हाल मुम्बइस्थित घरमा आराम गरिरहेको बीबीसी न्युज नेपालीले बताएको छ । उनीहरुले स्वास्थ्य लाभ गरेपछि अर्को जीवन पाएको बताएका बीबीसीले जनाएको छ ।
- ADVERTISEMENT -

कोरोनाबाट एकै परिवारका ८ जना निको

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

सम्बंधित समचारहरु
- ADVERTISEMENT -

- ADVERTISEMENT -

भर्खर
Nepal Exchange Rates
Currency
Unit
Buying
Selling

Indian Rupee
100
160.00
160.15

U.S. Dollar
1
148.82
149.42

European Euro
1
175.40
176.11

UK Pound Sterling
1
201.60
202.41

Swiss Franc
1
189.94
190.71

Australian Dollar
1
106.73
107.16

Canadian Dollar
1
108.38
108.82

Singapore Dollar
1
117.02
117.50

Japanese Yen
10
9.36
9.40

Chinese Yuan
1
21.82
21.91

Saudi Arabian Riyal
1
39.67
39.83

Qatari Riyal
1
40.82
40.98

Thai Baht
1
4.66
4.68

UAE Dirham
1
40.52
40.68

Malaysian Ringgit
1
37.64
37.79

South Korean Won
100
10.08
10.12

Swedish Kroner
1
16.22
16.28

Danish Kroner
1
23.47
23.57

Hong Kong Dollar
1
19.02
19.09

Kuwaity Dinar
1
486.02
487.98

Bahrain Dinar
1
394.54
396.13

Omani Rial
1
386.54
388.10













