Opens in a new tab
२०८३ मंसिर १०, बुधबार
November 25, 2026
२०८३ मंसिर १०, बुधबार
November 25, 2026 Wednesday
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -

चितवनका पत्रकार तुलमान गुरुङ सहित ७ जना काठमाडौंमा सम्मानित

प्रकाशित मिति : २०७७ पुष २५ गते

चितवन / आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) चितवनका सचिव एवम् चितवन पोष्ट दैनिकका सम्वाददाता तुलमान गुरुङ सम्मानित भएका छन् । तमू (गुरुङ) सञ्चारकर्मी संघ केन्द्रीय समितिले शनिबार काठमाडौमा पत्रकार गुरुङसहित सात जनालाई सम्मान गरेको हो ।
सम्मानित हुने पूर्वप्रधान सेनापति छत्रमानसिंह गुरुङ तथा कमला गुरुङ पत्रकारिता पुरस्कारबाट आईलाइट्स टुरिजमका क्रियटिभ डाइरेक्टर अनिता गुरुङ र रेडियो नेपालका कार्यक्रम उत्पादक अमरध्वज लामा (जनही २०÷२० हजार), सुश्री भद्रकुमारी घले पत्रकारिता पुरस्कारबाट इन्डिजिनियस टेलिभिजनका अनिता गुरुङ र नागरिक खबरका केशव गुरुङ (जनही पाँच÷पाँच हजार)बाट पुरस्कृत भएका छन् ।
यस्तै आदिकवि हर्कबहादुर गुरुङ स्मृति पत्रकारिता पुरस्कारबाट रेडियो अन्नपूर्णका दील गुरुङ (दस हजार), लक्ष्मी गुरुङ पत्रकारिता पुरस्कारबाट चितवन पोष्ट दैनिकका तुलमान गुरुङ (दस हजार), सिआई टेकबहादुर गुरुङ तथा श्रीमती रसकुमारी गुरुङ पत्रकारिता पुरस्कारबाट नयाँपत्रिका गोरखा संवाददाता केशव गुरुङ (पाँच हजार) र तमू ल्होसार मूल आयोजक समिति तमू पत्रकारिता पुरस्कारबाट नयाँपत्रिका दैनिकका सिनियर उपसम्पादक दीपेन्द्र गुरुङलाई (दस हजार) प्रदान गरिएको हो ।
नेपाल सरकारका प्रवक्ता एवम् सूचना, सञ्चार तथा प्रविधी मन्त्री पार्वत गुरुङको हातबाट पुरस्कार प्रदान गरिएको हो । हरेक वर्ष ल्होसारको अवसरमा प्रदान गर्दै आएको पुरस्कार यसवर्ष कोरोनाका कारण केही समय पछाडि धकेलिएको तमू सञ्चारकर्मी संघ नेपालका अध्यक्ष रविन गुरुङले जानकारी दिए । सोही अवसरमा संघले प्रकाशन गर्दै आएको वर्ष पुस्तक गुरुङ न्युज डटकमसमेत लोकार्पण गरिएको थियो ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -

Nepal Exchange Rates

Currency

Unit

Buying

Selling

Indian Rupee
100
160.00
160.15
U.S. Dollar
1
148.36
148.96
European Euro
1
162.16
162.82
UK Pound Sterling
1
193.82
194.60
Swiss Franc
1
176.38
177.09
Australian Dollar
1
98.33
98.72
Canadian Dollar
1
103.40
103.82
Singapore Dollar
1
114.91
115.38
Japanese Yen
10
9.30
9.34
Chinese Yuan
1
22.26
22.35
Saudi Arabian Riyal
1
39.54
39.70
Qatari Riyal
1
40.70
40.87
Thai Baht
1
4.37
4.39
UAE Dirham
1
40.40
40.56
Malaysian Ringgit
1
36.05
36.19
South Korean Won
100
11.04
11.09
Swedish Kroner
1
14.43
14.49
Danish Kroner
1
21.70
21.78
Hong Kong Dollar
1
18.92
19.00
Kuwaity Dinar
1
479.97
481.92
Bahrain Dinar
1
393.45
395.05
Omani Rial
1
385.34
386.90