काठमाडौं । पर्सामा आज बुधबार एकैदिन १७ जना कोरोना संक्रमित भेटिएको पुष्टि भएको छ । योसँगै संक्रमितको संख्या ९९ पुगेको हो । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा गरिएको परीक्षणमा २ महिनाको शिशुदेखि ६६ वर्षका मानिसमा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
यस्तै कोरोना निको भएर डिस्चार्ज भएका काठमाडौं, रौतहट र पर्साका एक÷एक जना पुरुषको समेत पुनः परीक्षणमा कोरोना पोजिटिभ देखिएको मन्त्रालयले जनाएको छ ।
उदयपुरका ६ जना कोरोनामुक्त भएका छन् । छ जनाको तीन चरणको थ्रोट स्वाब परीक्षण (पिसीआर) गर्दा नेगेटिभ रिपोर्ट आएको पुष्टि गरेपछि घर पठाइएको कोशी अस्पताल प्रशासनले जनाएको छ । योसँगै निको हुनेको संख्या २२ पुगेको छ ।
- ADVERTISEMENT -

एकै दिन बढ्यो १७, भयो संक्रमित ९९ जना

- ADVERTISEMENT -

- ADVERTISEMENT -

सम्बंधित समचारहरु
- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

भर्खर
Nepal Exchange Rates
Currency
Unit
Buying
Selling

Indian Rupee
100
160.00
160.15

U.S. Dollar
1
151.17
151.77

European Euro
1
171.49
172.18

UK Pound Sterling
1
198.94
199.73

Swiss Franc
1
186.00
186.74

Australian Dollar
1
104.17
104.58

Canadian Dollar
1
106.25
106.67

Singapore Dollar
1
116.39
116.85

Japanese Yen
10
9.35
9.39

Chinese Yuan
1
22.20
22.28

Saudi Arabian Riyal
1
40.27
40.43

Qatari Riyal
1
41.47
41.64

Thai Baht
1
4.52
4.54

UAE Dirham
1
41.16
41.32

Malaysian Ringgit
1
36.53
36.68

South Korean Won
100
9.77
9.81

Swedish Kroner
1
15.46
15.52

Danish Kroner
1
22.94
23.03

Hong Kong Dollar
1
19.28
19.36

Kuwaity Dinar
1
490.97
492.92

Bahrain Dinar
1
400.95
402.55

Omani Rial
1
392.66
394.22













