काठमाडौं । नेपालमा कोरोना संक्रमण बढ्ने क्रम जारी रहेको छ । आज शुक्रबार थप ३० जनामा कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको जनाइएको छ । थप ३० सँगै संक्रमितको संख्या ४८७ पुगेको हो । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाडौं र भरतपुर अस्पताल कोभिड–१९ परीक्षण प्रयोगशालामा गरिएको परीक्षणमा उनीहरुको कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
कोरोना संक्रमण हुनेहरुमा भरतपुर महानगरपालिका–६ गीतानगर (केशरबाग) निवासी ७४ वर्षीय पुरुष र ७३ वर्षीया महिला, नवलपरासी (बर्दघाट सुस्ता पूव) नवलपुर विजय त्रिवेणी गाउँपालिका–६ निवासी ४५ वर्षीय पुरुष, नवलपरासी पश्चिम सुस्ता गाउँपालिका ५ र रामग्राम नगरपालिका–३ र १८ निवासी ३३, ३५ वर्षीय पुरुष र १५ वर्षीया युवती रहेकी छिन् ।
मन्त्रालयका सहप्रवक्ता डा. समिरकुमार अधिकारीका अनुसार कपिलवस्तु वाणगंगा नगरपालिका र मायादेवी गाउँपालिका निवासी २४ देखि ५३ वर्षका ८ जना पुरुष र ८ वर्षीया महिलामा कोरोना संक्रमण पुष्टि भएको छ ।
त्यस्तै सर्लाही गौडेताल नगरपालिका निवासी २२ देखि ३९ वर्षका १४ जना पुरुष र १८ वर्षीया महिलामा कोरोना संक्रमण पुष्टि भएको छ । उनीहरुको सबैको स्वास्थ्य अवस्था सामान्य रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
- ADVERTISEMENT -

- ADVERTISEMENT -

बढ्यो ३० जना, कूल ४८७ जना संक्रमित

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

सम्बंधित समचारहरु
- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

भर्खर
Nepal Exchange Rates
Currency
Unit
Buying
Selling

Indian Rupee
100
160.00
160.15

U.S. Dollar
1
153.01
153.61

European Euro
1
175.66
176.34

UK Pound Sterling
1
204.78
205.58

Swiss Franc
1
185.97
186.70

Australian Dollar
1
109.07
109.50

Canadian Dollar
1
109.13
109.55

Singapore Dollar
1
119.96
120.43

Japanese Yen
10
9.73
9.77

Chinese Yuan
1
22.85
22.94

Saudi Arabian Riyal
1
40.73
40.89

Qatari Riyal
1
41.98
42.14

Thai Baht
1
4.60
4.62

UAE Dirham
1
41.66
41.82

Malaysian Ringgit
1
37.53
37.67

South Korean Won
100
11.15
11.19

Swedish Kroner
1
15.57
15.63

Danish Kroner
1
23.50
23.59

Hong Kong Dollar
1
19.50
19.58

Kuwaity Dinar
1
497.84
499.79

Bahrain Dinar
1
405.86
407.45

Omani Rial
1
397.42
398.98














