२०८३ भाद्र ११, बिहीबार
August 27, 2026
२०८३ भाद्र ११, बिहीबार
August 27, 2026 Thursday
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -

संक्रमित विश्वभर ५७ लाख बढी, निको २५ लाख नजिक

प्रकाशित मिति : २०७७ जेष्ठ १५ गते

भरतपुर । विश्वव्यापी रुपमा फैलिरहेको कोरोना भाइरस कोभिड–१९ का कारण ५७ लाख ७८ हजार ७ सय ८२ जना रहेको विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)ले जनाएको छ । कोरोनाका कारण मृत्यु हुनेमा ३ लाख ५७ हजार ४ सय २५ जना रहेका छन् । कोरोनाबाट निको भई घर फर्कनेमा २४ लाख ९७ हजार ५ सय १ सय ९३ जना रहेको डब्लुएचओले जनाएको छ ।
नेपालमा संक्रमित ८८६ जना
त्यसैगरी कोरोना संक्रमित हालसम्म नेपालमा ८८६ जना पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
स्वास्थ्य मन्त्रालयका अनुसार हालसम्म ५८ हजार २ सय ७७ जना पिसिआर परीक्षण गरिएको, १ लाख २ सय ८७ जनाको आरडिटी परीक्षण गरिएको, क्वारेन्टाइनमा ७० हजार ३ सय ५ जना, आइसोलेसनमा ६ सय ९९ जना रहेका छन् ।
कोरोनाबाट हालसम्म १८३ जना निको भई घर फर्केका छन् भने ४ जनाको मृत्यु भएको छ ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -

Nepal Exchange Rates

Currency

Unit

Buying

Selling

Indian Rupee
100
160.00
160.15
U.S. Dollar
1
152.37
152.97
European Euro
1
177.74
178.44
UK Pound Sterling
1
207.60
208.41
Swiss Franc
1
189.53
190.27
Australian Dollar
1
109.42
109.85
Canadian Dollar
1
109.88
110.32
Singapore Dollar
1
119.98
120.45
Japanese Yen
10
9.58
9.62
Chinese Yuan
1
22.67
22.76
Saudi Arabian Riyal
1
40.58
40.74
Qatari Riyal
1
41.80
41.96
Thai Baht
1
4.65
4.67
UAE Dirham
1
41.48
41.65
Malaysian Ringgit
1
37.84
37.99
South Korean Won
100
11.00
11.04
Swedish Kroner
1
16.06
16.12
Danish Kroner
1
23.78
23.87
Hong Kong Dollar
1
19.44
19.51
Kuwaity Dinar
1
496.56
498.52
Bahrain Dinar
1
404.16
405.75
Omani Rial
1
395.78
397.34