चितवन / चितवनमा दिउँसो पाँच घन्टा विद्युत आपूर्ति बन्द हुने भएको छ । मर्मतका लागि आज बिहान ९ बजेदेखि दिउँसो २ बजेसम्म विद्युत बन्द हुने भएको हो । हेटौंडा गृड महाशाखा अन्तर्गतको भरतपुर सबस्टेशनमा आबश्यक मर्मत सम्भार गर्नुपर्ने भएकोले विद्युत आपूर्ति बन्द गरिन लागेको हेटौंडा ग्रीड महाशाखाबाट जारी गरिएको सुचनामा उल्लेख गरिएको छ ।
शनिबार भरतपुर सबस्टेशन , पर्सा सबस्टेशन , चनौली सबस्टेशन बाट बितरित विद्युत सेबा बन्द गरिने भएको हो । टाडी अन्तर्गतको केही ठाउँमा समेत बन्द गरिने नेपाल् विद्युत प्राधिकरण टाडि शाखाले जानकारी दिएको छ । यस्तै भरतपुर सबस्टेशन अन्तर्गत मुग्लिन छेत्रमा भने लाइन नजाने बताइएको छ ।
- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

चितवनमा आज पाँच घन्टा विद्युत बन्द

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

सम्बंधित समचारहरु
- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

भर्खर

प्रधानमन्त्री बालेन राजकीय भ्रमणका लागि नयाँ दिल्ली प्रस्थान

नारायणी महोत्सवमा निश्चलको गीतमा झुमे दर्शक, आज रविन र ताराको प्रस्तुति

नारायणी महोत्सवमा आज रविन, तारा र जादुगर गुन्द्रुकेको प्रस्तुति

नारायणी महोत्सवमा शनिबार दर्शकको घुइँचो, आज पनि भीड बढ्ने अपेक्षा

नेपालमा ‘रामायण’को कमाइ २५ करोड बढी, ३० करोड पुग्ने अनुमान
Nepal Exchange Rates
Currency
Unit
Buying
Selling

Indian Rupee
100
160.00
160.15

U.S. Dollar
1
147.98
148.58

European Euro
1
162.30
162.96

UK Pound Sterling
1
193.59
194.38

Swiss Franc
1
176.14
176.85

Australian Dollar
1
97.92
98.32

Canadian Dollar
1
103.18
103.59

Singapore Dollar
1
114.71
115.17

Japanese Yen
10
9.33
9.37

Chinese Yuan
1
22.16
22.25

Saudi Arabian Riyal
1
39.44
39.60

Qatari Riyal
1
40.61
40.78

Thai Baht
1
4.35
4.37

UAE Dirham
1
40.29
40.46

Malaysian Ringgit
1
35.98
36.13

South Korean Won
100
10.99
11.04

Swedish Kroner
1
14.47
14.53

Danish Kroner
1
21.71
21.80

Hong Kong Dollar
1
18.88
18.95

Kuwaity Dinar
1
478.90
480.84

Bahrain Dinar
1
392.31
393.90

Omani Rial
1
384.35
385.91








