२०८३ भाद्र १०, बुधबार
August 26, 2026
२०८३ भाद्र १०, बुधबार
August 26, 2026 Wednesday
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -

मछिन्द्रलाई हराउँदै मकवानपुर–११ फाइनलमा

प्रकाशित मिति : २०७७ चैत्र ५ गते

मकवानपुर / हेटौँडामा जारी स्थानीय तह सहिद स्मृति गोल्डकप अन्तराष्ट्रिय फुटबल प्रतियोगितामा आयोजक जिल्ला फुटबल संघ मकवानपुरको रिगल हेटौँडा रिर्सोट, मकवानपुर–११ ले जित हाँसिल गरेको छ ।
मकवानपुर–११ र काठमाडौंको मछिन्द्र क्लब बिच बुधबार भएको खेलमा ४–३ गोल अन्तरले मकवानपुर–११ ले जित हासिल गरेको हो ।
मकवानपुर–११ का लागि जर्सी नम्बर ७ का अमिर श्रेष्ठले २ गोल, जर्सी नम्बर ९ का रञ्जन विष्टले र जर्सी नम्बर १३ का रुपेश केसिले १/१ गोलको योगदान गरे ।
मछिन्दैका तर्फबाट जर्सी नम्बर ११ का पुजन उपरकोटी, जर्सी नम्बर १५ का आशोक थापा र जर्सी नम्बर १० का राजेश परियारले १/१ गोल गरेपनि जितका लागि प्रर्याप्त भने हुन सकेन ।
खेल सुरुवातमा नै फितलो प्रदर्शन गरेको मकवानपुर–११ लाई दवावमा राख्दै मछिन्द्रका लागि खेलको १० औं मिनेटमा पुजनले गोल गर्दै टिमलाई अग्रता दिलाएका थिए ।
गोल खाए लगतै खेलमा फर्किने पर्ने दवावमा परेको मकवानपुर–११ का रुपेश केसिले पाएको अवसरलाई सदुपयोग गर्दै गोल गर्न सफल भए । रुपेशको गोलसंगै बराबर खेलिरहेको मकवानपुर–११ ले पहिलो हाफमा लगातार २ गोल थप्न सफल भयो ।
मकवानपुर–११ लागि खेलको ३५ र ४७ औ मिनेटमा रञ्जन र अमिरले गोल गरे ।
खेलको पहिलो हाफमा ३–१ को अग्रता लिएको मकवानपुर–११ खेलको दोस्रो हाफमा डिफेन्स बलियो बनाउन नसक्दा मछिन्द्रको २ गोल खान पुग्यो ।
मछिन्द्रका लागि खेलको ५० र ६४ औ मिनेटमा अशोक र राजेशले गोल गरे । दोस्रो हाफमा लगातार २ गोल गर्दै मसछन्द्रले मकवानपुर–११ संग खेल बराबर गर्न सफल भयो ।
अत्यन्त प्रतिस्पर्धात्मक खेल प्रदर्शन गर्दै मकवानपुर–११ का अमिरले खेलको ६९ औं मिनेटमा पुनः १ गोल गरे । अमिरको उक्त गोल नै खेलमा निर्णयक सावित भयो ।
खेलमा व्यक्तिगत २ गोल गोल गर्न सफल अमिर आजको खेलको म्यान अफ द म्याच घोषित भए ।
यो जितसंगै मकवानपुर–११ फाईनलमा प्रवेश गरेको छ ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -

Nepal Exchange Rates

Currency

Unit

Buying

Selling

Indian Rupee
100
160.00
160.15
U.S. Dollar
1
152.37
152.97
European Euro
1
177.78
178.48
UK Pound Sterling
1
207.86
208.67
Swiss Franc
1
189.85
190.59
Australian Dollar
1
108.99
109.42
Canadian Dollar
1
109.97
110.40
Singapore Dollar
1
119.95
120.42
Japanese Yen
10
9.57
9.60
Chinese Yuan
1
22.68
22.76
Saudi Arabian Riyal
1
40.58
40.74
Qatari Riyal
1
41.79
41.96
Thai Baht
1
4.65
4.67
UAE Dirham
1
41.48
41.65
Malaysian Ringgit
1
37.65
37.80
South Korean Won
100
11.01
11.05
Swedish Kroner
1
16.06
16.12
Danish Kroner
1
23.78
23.87
Hong Kong Dollar
1
19.44
19.52
Kuwaity Dinar
1
496.56
498.52
Bahrain Dinar
1
404.14
405.73
Omani Rial
1
395.78
397.34