२०८३ जेष्ठ १७, आईतवार
May 31, 2026
२०८३ जेष्ठ १७, आईतवार
May 31, 2026 Sunday

कार र ट्रक ठक्कर खाँदा चालकसहित ३ जना घाइते

प्रकाशित मिति : २०७७ असार ३ गते
File photo.

तनहुँ । तनहुँको पृथ्वी राजमार्ग अन्तर्गत मुग्लिन कोत्रे खण्डको बन्दिपुर १ नयाबस्तिमा नाहालामा कार र ट्रक एकआपसमा ठक्कर खाँदा चालक सहित ३ जना घाइते भएका छन् ।
बन्दिपुरबाट पोखरातर्फ जाँदै गरेको ग २ च ६१६९ नम्बरको कार र पोखराबाट डुम्रेतर्फ आउँदै गरेको ना ४ ख १५८१ नम्बरको ट्रक एकआपसमा ठक्कर खादा उक्त दुर्घटना भएको हो । बुधबार बिहान भएको सडक दुर्घटनामा ३ जना घाइते भएकोमा चालकसहित २ को जनाको अवस्था गम्भीर रहेको छ ।
घाइतेहरुमा बन्दिपुर २ खाहरेका वर्ष २३ का सुबास कुवर, वर्ष ४७ केहरसिह कुवर र बर्ष १८ सैलजा कुवर रहेका छन् । उनीहरुलाई तत्काल उपचारका लागि डुम्रेको लक्ष्मी अस्पतालमा ल्याइएको र थप उपचारको लागि गम्भीर घाइतेहरु मध्ये एक जनालाई पोखरा र एक जनालाई काठमाडौं पठाइएको छ ।
घाइते सामान्य एक जना सैलजाको लक्ष्मी अस्पताल डुम्रेमा उपचार भइरहेको छ । ट्रकका चालक डुम्रे प्रहरीको नियन्त्रणमा रहेको प्रहरी प्रमुख जितेन्द्र श्रेष्ठले बताए ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -

Nepal Exchange Rates

Currency

Unit

Buying

Selling

Indian Rupee
100
160.00
160.15
U.S. Dollar
1
151.71
152.31
European Euro
1
176.64
177.34
UK Pound Sterling
1
203.59
204.39
Swiss Franc
1
193.83
194.60
Australian Dollar
1
108.64
109.07
Canadian Dollar
1
109.84
110.27
Singapore Dollar
1
118.76
119.23
Japanese Yen
10
9.52
9.56
Chinese Yuan
1
22.42
22.51
Saudi Arabian Riyal
1
40.43
40.59
Qatari Riyal
1
41.66
41.82
Thai Baht
1
4.66
4.68
UAE Dirham
1
41.31
41.47
Malaysian Ringgit
1
38.26
38.41
South Korean Won
100
10.07
10.11
Swedish Kroner
1
16.41
16.47
Danish Kroner
1
23.64
23.73
Hong Kong Dollar
1
19.36
19.44
Kuwaity Dinar
1
494.65
496.61
Bahrain Dinar
1
402.39
403.98
Omani Rial
1
394.05
395.61