२०८३ असार ११, बिहीबार
June 25, 2026
२०८३ असार ११, बिहीबार
June 25, 2026 Thursday
- ADVERTISEMENT -

कोरोनाका कारण चितवनमा तीनको मृत्यु

प्रकाशित मिति : २०७८ बैशाख १३ गते

चितवन / कोरोना सङ्क्रमणका कारण चितवन जिल्लामा तीन जना वृद्धको मृत्यु भएको छ । मृत्यु हुनेमा पर्साको बिरगञ्ज महानगरपालिका वडा नम्बर १७ का ८० वर्षिय वृद्ध, मकवानपुरका ८५ वर्षिय वृद्ध र लम्जुङ सुन्दरवजार नगरपालिका वडा नम्बर २ का ७५ वर्षिय वृद्ध रहेका छन् ।
अस्पतालका अनुसार बिरगञ्जका वृद्ध कोरोना सङ्क्रमण पुष्टि भइ वैशाख ९ गते भरतपुर अस्पतालमा उपचारका लागि आएका थिए । अस्पतालको कोभिड सघन उपचार कक्षमा उपचारको क्रममा उनको आज बिहान ८ः५० वजे मृत्यु भएको हो । यस्तै लम्जुङको सुन्दरबजारका वृद्धको पनि कोरोनाका कारण मृत्यु भएको छ ।
वैशाख १० गते कोरोना सङ्क्रमण पुष्टि भई भरतपुर अस्पालमा भर्ना भएका उनको उपचारका क्रममा आज बिहान ११ वजे मृत्यु भएको अस्पतालले जनाएको छ । उनको कोभिड सघन उपचार कक्षमा उपचारका क्रममा मृत्यु भएको हो । यस अघि गए राती पुरानो मेडीकल कलेजमा उपचारका क्रममा मकवानपुरका ८५ वर्षिय वृद्धको कोरोना सङ्क्रमणका कारण मृत्यु भएको थियो ।
निमोनियाका कारण वैशाख ११ गते अस्पताल भर्ना भएका उनमा सोही दिन कोभिड सङ्क्रमण पुष्टि भएको थियो । सङ्क्रमण पुष्टि भए संगै कोभिड सघन उपचार कक्षमा उपचारका क्रममा उनको गए राती १ः४५ वजे मृत्यु भएको अस्पतालले जनाएको छ ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -

Nepal Exchange Rates

Currency

Unit

Buying

Selling

Indian Rupee
100
160.00
160.15
U.S. Dollar
1
151.17
151.77
European Euro
1
171.49
172.18
UK Pound Sterling
1
198.94
199.73
Swiss Franc
1
186.00
186.74
Australian Dollar
1
104.17
104.58
Canadian Dollar
1
106.25
106.67
Singapore Dollar
1
116.39
116.85
Japanese Yen
10
9.35
9.39
Chinese Yuan
1
22.20
22.28
Saudi Arabian Riyal
1
40.27
40.43
Qatari Riyal
1
41.47
41.64
Thai Baht
1
4.52
4.54
UAE Dirham
1
41.16
41.32
Malaysian Ringgit
1
36.53
36.68
South Korean Won
100
9.77
9.81
Swedish Kroner
1
15.46
15.52
Danish Kroner
1
22.94
23.03
Hong Kong Dollar
1
19.28
19.36
Kuwaity Dinar
1
490.97
492.92
Bahrain Dinar
1
400.95
402.55
Omani Rial
1
392.66
394.22