२०८३ जेष्ठ १६, शनिबार
May 30, 2026
२०८३ जेष्ठ १६, शनिबार
May 30, 2026 Saturday

चितवनमा ५१ हजार नगदसहित १० जुवाडे पक्राउ

प्रकाशित मिति : २०७८ बैशाख १७ गते
file photo

चितवन / चितवनको कालिका नगरपालिका वडा नम्बर–६ गैरीबारीमा तास खेल्दै गरेका १० जनालाई प्रहरीले पक्राउ गरेको छ । गैरीबारीको अमर बहादुर खत्रीको घरमा ताल खेलिरहेको भन्ने सूचनाका आधारमा इलाका प्रहरी कार्यालय रत्ननगर र प्रहरी चौकी खोले सिमलबाट खटिएको प्रहरी टोलीले १० जना जुवाडेलाई पक्राउ गरेको हो ।
पक्राउ परेका व्यक्तिबाट प्रहरीले एक बुक तास सहित ५१ हजार ३८५ रुपैयाँ बरामद गरेको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता प्रहरी नायब उपरीक्षक सरोज गिरीले जानकारी दिए । पक्राउ परेका व्यक्तिहरुलाई इलाका प्रहरी कार्यालय रत्ननगरमा ल्याएर आवश्यक कारबाही अगाडि बढाइएको गिरीको भनाइ छ ।
जुवाको खालबाट प्रहरीले चितवनको कालिका नगरपालिका–९ का ३८ वर्षीय नगेन्द्र श्रेष्ठ, सोही स्थानका २४ वर्षीय किशोर थापा, कालिका–८ का ३९ वर्षीय जीवन भन्ने तुलाध्वज खत्री, सोही स्थानका ४० वर्षीय अजितकुमार बल तामाङ, ३१ वर्षीय प्रकाश थापा, ४१ वर्षीय वासुदेव खत्री, ४० वर्षीय बुद्ध बहादुर मगर, २४ वर्षीय सुमन नेपाल, १९ वर्षीय रेशम प्रजा र ३३ वर्षीय यादवकुमार चेपाङलाई पक्राउ गरिएको गिरीले जानकारी दिए ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -

Nepal Exchange Rates

Currency

Unit

Buying

Selling

Indian Rupee
100
160.00
160.15
U.S. Dollar
1
151.71
152.31
European Euro
1
176.64
177.34
UK Pound Sterling
1
203.59
204.39
Swiss Franc
1
193.83
194.60
Australian Dollar
1
108.64
109.07
Canadian Dollar
1
109.84
110.27
Singapore Dollar
1
118.76
119.23
Japanese Yen
10
9.52
9.56
Chinese Yuan
1
22.42
22.51
Saudi Arabian Riyal
1
40.43
40.59
Qatari Riyal
1
41.66
41.82
Thai Baht
1
4.66
4.68
UAE Dirham
1
41.31
41.47
Malaysian Ringgit
1
38.26
38.41
South Korean Won
100
10.07
10.11
Swedish Kroner
1
16.41
16.47
Danish Kroner
1
23.64
23.73
Hong Kong Dollar
1
19.36
19.44
Kuwaity Dinar
1
494.65
496.61
Bahrain Dinar
1
402.39
403.98
Omani Rial
1
394.05
395.61