२०८३ असार १३, शनिबार
June 27, 2026
२०८३ असार १३, शनिबार
June 27, 2026 Saturday
- ADVERTISEMENT -

चितवनमा १४ कोरोना संक्रमितको मृत्यु

प्रकाशित मिति : २०७८ जेष्ठ ३ गते

चितवन / चितवनका अस्पतालहरुमा विगत २४ घण्टामा १४ जना कोरोना संक्रमितको मृत्यु भएको छ । स्वास्थ्य कार्यालय चितवनले आज उपलब्ध गराएको तथ्यांक अनुसार भरतपुर अस्पतालमा २ जना, चितवन मेडिकल कलेजमा ७ जना, पुरानो मेडिकल कलेजमा ४ जना र विपी कोइराला मेमोरियल क्यान्सर अस्पतालमा २ जनाको निधन भएको हो ।
त्यसैगरी भरतपुरका अस्पतालहरुमा आईसीयूमा २४१ र भेन्टिलेटरमा ४४ कोरोना संक्रमितको उपचार भइरहेको छ । जसमध्ये भरतपुर अस्पतालमा १४ जना, चितवन मेडिकल कलेजमा १४० जना, पुरानो मेडिकल कलेजमा ७३ जना र अन्य अस्पतालमा ११ जना बिरामी आईसीयूमा उपचाररत रहेको स्वास्थ्य कार्यालयले जनाएको छ । त्यस्तै, चितवन मेडिकल कलेजको भेन्टिलेटरमा ३४ जना र पुरानो मेडिकल कलेजमा १० जना रहेका छन् । विगत २४ घण्टामा ५६ जना बिरामी डिस्चार्ज भएका छन् ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -

Nepal Exchange Rates

Currency

Unit

Buying

Selling

Indian Rupee
100
160.00
160.15
U.S. Dollar
1
150.74
151.34
European Euro
1
171.24
171.92
UK Pound Sterling
1
198.70
199.49
Swiss Franc
1
185.71
186.45
Australian Dollar
1
103.99
104.40
Canadian Dollar
1
105.90
106.32
Singapore Dollar
1
116.24
116.71
Japanese Yen
10
9.32
9.35
Chinese Yuan
1
22.17
22.26
Saudi Arabian Riyal
1
40.15
40.31
Qatari Riyal
1
41.37
41.54
Thai Baht
1
4.52
4.54
UAE Dirham
1
41.04
41.21
Malaysian Ringgit
1
36.61
36.76
South Korean Won
100
9.77
9.81
Swedish Kroner
1
15.48
15.54
Danish Kroner
1
22.91
23.00
Hong Kong Dollar
1
19.23
19.30
Kuwaity Dinar
1
489.57
491.52
Bahrain Dinar
1
399.81
401.41
Omani Rial
1
391.55
393.11