काठमाडौँ / सर्वोच्च अदालतले मन्त्रिपरिषद् पुनर्गठन गरेका विषयमा परेको रिट निवेदनमा १५ दिनभित्र लिखित जवाफ पेश गर्न सरकारका नाममा आदेश जारी गरेको छ । न्यायाधीश ईश्वरप्रसाद खतिवडाको एकल इजलासले कारण देखाउ आदेश जारी गर्दै सोसम्बन्धी लिखित जवाफ माग गरेको हो ।
इजलासले सो विषयमा थप छलफलका लागि दुवै पक्षलाई आगामी असार ८ गते बोलाउने आदेशसमेत गरेको छ । राष्ट्रपति कार्यालय, प्रधानमन्त्री केपी शर्मा ओलीलगायतलाई विपक्षी बनाई वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठी, अधिवक्ता कञ्चनकृष्ण न्यौपानेसहित छ जनाले उक्त विषयमा रिट निवेदन दायर गर्नुभएको थियो ।
- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

मन्त्रिपरिषद् विस्तारमा सर्वोच्चको कारण देखाऊ आदेश

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

सम्बंधित समचारहरु
- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

भर्खर

नारायणी महोत्सवमा आज समिक्षा र रेनुको सांगीतिक धमाका

प्रधानमन्त्री शाह र मोदीबीच द्विपक्षीय वार्ता, आर्थिक सहकार्य र विकास साझेदारीमा जोड

नारायणी महोत्सव : आज सञ्जीव र लक्ष्मीको सांगीतिक प्रस्तुति, साँझ कुमा सागरको लाइभ कन्सर्ट

नारायणी महोत्सव : रविन र ताराको प्रस्तुतिमा झुमे दर्शक

प्रधानमन्त्री बालेनको भारत भ्रमण टोलीका यी हुन् ३५ सदस्य
Nepal Exchange Rates
Currency
Unit
Buying
Selling

Indian Rupee
100
160.00
160.15

U.S. Dollar
1
148.36
148.96

European Euro
1
162.83
163.48

UK Pound Sterling
1
194.57
195.35

Swiss Franc
1
176.81
177.52

Australian Dollar
1
98.61
99.01

Canadian Dollar
1
103.55
103.97

Singapore Dollar
1
115.05
115.51

Japanese Yen
10
9.32
9.36

Chinese Yuan
1
22.26
22.35

Saudi Arabian Riyal
1
39.54
39.70

Qatari Riyal
1
40.70
40.86

Thai Baht
1
4.36
4.38

UAE Dirham
1
40.39
40.56

Malaysian Ringgit
1
35.98
36.13

South Korean Won
100
11.03
11.07

Swedish Kroner
1
14.52
14.58

Danish Kroner
1
21.78
21.87

Hong Kong Dollar
1
18.92
19.00

Kuwaity Dinar
1
480.28
482.23

Bahrain Dinar
1
393.27
394.86

Omani Rial
1
385.34
386.90







