चितवन । भरतपुर कोभिड–१९ परीक्षण प्रयोगशालामा गरिएको परीक्षणमा २५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । संक्रमण पुष्टि हुनेमा भरतपुर अस्पतालमा रहेका माडी ३ र ५ का २५ र ७३ वर्षका दुई पुरुष, भरतपुर ७ र २० का २६ र ५० वर्षका २ पुरुष, भरतपुर–११ की ४५ वर्षीया महिला र दमककी एक महिला रहेको प्रयोगशालाले जनाएको छ ।
त्यसैगरी, भरतपुर ४, ९, २२, २५ र २६ का ६ जनामा संक्रमण पुष्टि भएको छ । त्यस्तै, गैडाकोट नगरपालिकाका २ महिला र ८ पुरुषगरी १० जनामा पनि संक्रमण पुष्टि भएको भएको छ ।
त्यस्तै सेन्ट्रल अस्पतालमा उपचाररत गोरखा मनकामना बस्ने ३० वर्षीया महिला र नारायणी सामुदायिक अस्पतालमा उपचाररत भरतपुर–७ का ६१ वर्षीय पुरुष र १२ वर्षीया वालिकामा पनि संक्रमण पुष्टि भएको छ । असार १६ गते १ सय १ नमूना परीक्षण गरिएकोमा बाँकी ७६ वटा नमूनाको रिपोर्ट नेगेटिभ आएको छ ।
- ADVERTISEMENT -

- ADVERTISEMENT -

चितवनका १३ सहित २५ जनामा कोराना संक्रमण

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

सम्बंधित समचारहरु
- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

भर्खर
Nepal Exchange Rates
Currency
Unit
Buying
Selling

Indian Rupee
100
160.00
160.15

U.S. Dollar
1
153.10
153.70

European Euro
1
175.82
176.51

UK Pound Sterling
1
205.08
205.88

Swiss Franc
1
186.22
186.95

Australian Dollar
1
108.99
109.42

Canadian Dollar
1
109.44
109.87

Singapore Dollar
1
119.97
120.45

Japanese Yen
10
9.76
9.80

Chinese Yuan
1
22.86
22.95

Saudi Arabian Riyal
1
40.76
40.92

Qatari Riyal
1
42.01
42.17

Thai Baht
1
4.59
4.61

UAE Dirham
1
41.68
41.85

Malaysian Ringgit
1
37.52
37.67

South Korean Won
100
11.04
11.09

Swedish Kroner
1
15.57
15.64

Danish Kroner
1
23.52
23.62

Hong Kong Dollar
1
19.52
19.59

Kuwaity Dinar
1
498.13
500.08

Bahrain Dinar
1
406.10
407.69

Omani Rial
1
397.66
399.22














