चितवन / नारायणगढ–मुग्लिन सडकखण्डको ठाउँठाउँमा ढुंगा र लेदो खसेको छ । रातिदेखि परेको अविरल वर्षाका कारण विभिन्न ठाउँहरुमा ढुंगा र लेदो खसेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय कार्यालय चितवनका प्रवक्ता सूर्यबहादुर थापाका अनुसार नारायणगढ–मुग्लिन सडकखण्डको सात दोबाटो र घुमाउनेमा ठूलो ढुंगा खसेकाले सडक एकतर्फी सञ्चालनमा छ । कालिखोला, जलबिरे, सत्र किलो लगाएतका ठाउँमा ढुंगा र लेदो खसेको उनले बताए ।
सडकमा खसेका ढुंगा पन्छाउनका लागि डिभिजन सडक कार्यालयसँग समन्वय भइरहेको उनले भने । निरन्तरको वर्षाका कारण ढुंगा पन्छाउन नसकिएको बताइएको छ ।
ठाउँ–ठाउँमा ढुंगा र लेदो खस्दै, नारायणगढ–मुग्लिन सडकखण्ड एकतर्फी

- ADVERTISEMENT -

- ADVERTISEMENT -

सम्बंधित समचारहरु
- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

भर्खर
Nepal Exchange Rates
Currency
Unit
Buying
Selling

Indian Rupee
100
160.00
160.15

U.S. Dollar
1
151.71
152.31

European Euro
1
176.64
177.34

UK Pound Sterling
1
203.59
204.39

Swiss Franc
1
193.83
194.60

Australian Dollar
1
108.64
109.07

Canadian Dollar
1
109.84
110.27

Singapore Dollar
1
118.76
119.23

Japanese Yen
10
9.52
9.56

Chinese Yuan
1
22.42
22.51

Saudi Arabian Riyal
1
40.43
40.59

Qatari Riyal
1
41.66
41.82

Thai Baht
1
4.66
4.68

UAE Dirham
1
41.31
41.47

Malaysian Ringgit
1
38.26
38.41

South Korean Won
100
10.07
10.11

Swedish Kroner
1
16.41
16.47

Danish Kroner
1
23.64
23.73

Hong Kong Dollar
1
19.36
19.44

Kuwaity Dinar
1
494.65
496.61

Bahrain Dinar
1
402.39
403.98

Omani Rial
1
394.05
395.61












