चितवन । चितवनमा पाँच वर्षसम्मका बालबालिकालाई आज सोमबार भिटामिन ‘ए’ र जुकाको औषधि खुवाइँदै छ ।
कोरोनाको त्रासले गर्दा आज सोमबार र मंगलबार गरेर चितवनका महिला स्वास्थ्य स्वयंसेविकाले सात वटा स्थानीय तहमा भिटामिन ‘ए’ र जुकाको औषधि खुवाउँदै छन् ।
चितवनका जिल्ला जनस्वास्थ्य प्रमुख दिपकप्रसाद तिवारीले स्वास्थ्य केन्द्रहरुमा भीडभाड गर्न नहुने भएकोले दुई दिन मात्र खुवाइने भनिए पनि धेरै दिनसम्म लगाएर स्वास्थ्य स्वयेंविकाले आफू अनुकुल भिटामिन‘ए’ र जुकाको औषधि खुवाउन सक्छन् । उनले चितवनमा अनुमानित ६१ हजार ८३५ जना बालबालिका ६ महिनादेखि पाँचवर्षसम्म रहेको जानकारी दिए ।
राष्ट्रियरुपमा चलेको यस अभियानमा देशभरका ७५३ वटै स्थानीय तहमा नजिकको खोप केन्द्र र वडा कार्यालयहरुमा स्वास्थ्य स्वयंसेविकाहरुले भिटामिन ए र जुकाको औषधि खुवाइरहेका छन् । देशभर करिब २७ लाख बालबालिकाहरुलाई भिटामिन ए र जुकाको औषधि खुवाइने स्वास्थ्य सेवा विभागले जनाएको छ ।
गत वैशाख ६ र ७ गते तय गरिएको यो कार्यक्रम कोरोना भाइरसको महामारीका कारण गत चैत २१ गते स्थगित गरिएको थियो ।
- ADVERTISEMENT -

चितवनमा भिटामिन ‘ए’ र जुकाको औषधि खुवाइँदै

- ADVERTISEMENT -

- ADVERTISEMENT -

सम्बंधित समचारहरु
- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

भर्खर
Nepal Exchange Rates
Currency
Unit
Buying
Selling

Indian Rupee
100
160.00
160.15

U.S. Dollar
1
150.74
151.34

European Euro
1
171.24
171.92

UK Pound Sterling
1
198.70
199.49

Swiss Franc
1
185.71
186.45

Australian Dollar
1
103.99
104.40

Canadian Dollar
1
105.90
106.32

Singapore Dollar
1
116.24
116.71

Japanese Yen
10
9.32
9.35

Chinese Yuan
1
22.17
22.26

Saudi Arabian Riyal
1
40.15
40.31

Qatari Riyal
1
41.37
41.54

Thai Baht
1
4.52
4.54

UAE Dirham
1
41.04
41.21

Malaysian Ringgit
1
36.61
36.76

South Korean Won
100
9.77
9.81

Swedish Kroner
1
15.48
15.54

Danish Kroner
1
22.91
23.00

Hong Kong Dollar
1
19.23
19.30

Kuwaity Dinar
1
489.57
491.52

Bahrain Dinar
1
399.81
401.41

Omani Rial
1
391.55
393.11













