२०८३ बैशाख १८, शुक्रबार
May 1, 2026
२०८३ बैशाख १८, शुक्रबार
May 1, 2026 Friday
- ADVERTISEMENT -

नेपालमा थप ३८४० संक्रमित, ३३ जनाको मृत्यु

प्रकाशित मिति : २०७८ श्रावण १३ गते

काठमाडौं / नेपालमा पछिल्लो २४ घण्टामा थप ३ हजार ८ सय ४० जनामा कोरोनाभाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ । १० हजार ८ सय ८६ जनाको पीसीआर परीक्षण गर्दा २ हजार ६ सय ३४ जनामा र ४ हजार ९ सय २२ जनाको एन्टीजेन परीक्षण गर्दा १ हजार २ सय ६ जनामा कोरोना पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
यस्तै, पछिल्लो २४ घण्टामा १ हजार ९ सय ९३ जना कोरोना संक्रमुक्त भएका छन् भने ३३ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।
मन्त्रालयका अनुसार देशभर हालसम्म संक्रमितको कूल संख्या ७ लाख ४६ हजार ६ सय ५७ जना पुगेको छ । त्यसमध्ये ६ लाख ४९ हजार ७२ जना संक्रमणमुक्त भएका छन् १५ हजार ८ सय ८ जनाको मृत्यु भएको छ ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Bostan Ads
Bostan Ads
- ADVERTISEMENT -

Nepal Exchange Rates

Currency

Unit

Buying

Selling

Indian Rupee
100
160.00
160.15
U.S. Dollar
1
151.56
152.16
European Euro
1
177.58
178.28
UK Pound Sterling
1
205.10
205.91
Swiss Franc
1
193.06
193.82
Australian Dollar
1
108.60
109.03
Canadian Dollar
1
110.96
111.40
Singapore Dollar
1
118.86
119.33
Japanese Yen
10
9.68
9.72
Chinese Yuan
1
22.20
22.29
Saudi Arabian Riyal
1
40.41
40.57
Qatari Riyal
1
41.58
41.74
Thai Baht
1
4.66
4.68
UAE Dirham
1
41.26
41.43
Malaysian Ringgit
1
38.18
38.33
South Korean Won
100
10.29
10.33
Swedish Kroner
1
16.41
16.47
Danish Kroner
1
23.77
23.86
Hong Kong Dollar
1
19.35
19.43
Kuwaity Dinar
1
494.08
496.04
Bahrain Dinar
1
401.32
402.91
Omani Rial
1
393.64
395.20