काठमाडौं / पछिल्लो २४ घण्टामा नेपालमा थप २२४८ जना कोरोना संक्रमणमुक्त भएका छन् । यससँगै कुल कोरोना संक्रमणमुक्त हुनेको संख्या ६ लाख ९८ हजार १७३ जना पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । प्रतिशतमा निको हुने दर ९३.४ रहेको छ ।
यस्तै मन्त्रालयका अनुसार थप १९२० जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । पीसीआर विधिबाट १७०२ र एन्टिजेन विधिबाट २१८ जनामा संक्रमण पुष्टि भएको हो । मन्त्रालयको आइतबारको प्रेस ब्रिफिङमार्फत सो संख्यामा कोरोना संक्रमित फेला परेको हो ।
यससँगै कुल संक्रमितको संख्या पीसीआरबाट ७ लाख ४७ हजार ४३३ र एन्टिजेनबाट ८० हजार २०९ जना पुगेको छ ।
त्यस्तै पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट थप २४ जनाको मृत्यु भएको छ । कोरोनाबाट ज्यान गुमाउनको कुल संख्या १० हजार ५०९ पुगेको मन्त्रालयले जनाएको छ ।
नेपालमा २२४८ संक्रमणमुक्त, संक्रमित थप १९२० जना

- ADVERTISEMENT -

- ADVERTISEMENT -

सम्बंधित समचारहरु
- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

भर्खर
Nepal Exchange Rates
Currency
Unit
Buying
Selling

Indian Rupee
100
160.00
160.15

U.S. Dollar
1
151.71
152.31

European Euro
1
176.64
177.34

UK Pound Sterling
1
203.59
204.39

Swiss Franc
1
193.83
194.60

Australian Dollar
1
108.64
109.07

Canadian Dollar
1
109.84
110.27

Singapore Dollar
1
118.76
119.23

Japanese Yen
10
9.52
9.56

Chinese Yuan
1
22.42
22.51

Saudi Arabian Riyal
1
40.43
40.59

Qatari Riyal
1
41.66
41.82

Thai Baht
1
4.66
4.68

UAE Dirham
1
41.31
41.47

Malaysian Ringgit
1
38.26
38.41

South Korean Won
100
10.07
10.11

Swedish Kroner
1
16.41
16.47

Danish Kroner
1
23.64
23.73

Hong Kong Dollar
1
19.36
19.44

Kuwaity Dinar
1
494.65
496.61

Bahrain Dinar
1
402.39
403.98

Omani Rial
1
394.05
395.61













