मकवानपुर / मकवानपुरमा आज थप ३५ जनामा कोरोनाभाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ ।
बिहिबार मकवानपुरमा ११६ जनाको एन्टीजेन र पीसीआर परीक्षण गर्दा उनीहरुमा कोरोना पुष्टि भएको जनस्वास्थ्य कार्यालय मकवानपुरले जनाएको छ ।
स्वास्थ्य कार्यालयका अनुसार, ८२ जनाको पीसीआर परीक्षण गर्दा ३३ जनामा र ३४ जनाको एन्टीजेन परीक्षण गर्दा २ जनामा कोरोना पुष्टि भएको हो ।
संक्रमण पुष्टि हुनेमा हेटौंडा उपमहानगरपालिकाका ३१ जना, थाहानगरपालिकाका एक जना र भीमफेदी गाउँपालिकाका ३ जना रहेका छन् । यससँगै जिल्लामा कोरोना संक्रमितको कूल संख्या १४ हजार ६ सय १९ जना पुगेको छ ।
त्यस्तै, जिल्लामा आज ८ जना कोरोना मुक्त भएका छन् । विभिन्न मितिमा कोरोना संक्रमित भई होम तथा संस्थागत आइसोलेशनमा बसेका ८ जना कोरोना मुक्त भएका हुन् यससँगै जिल्लामा संक्रमणमुक्त हुनेको कूल संख्या १४ हजार २ सय ३२ जना रहेका छन् ।
यसैगरी, जिल्लामा हालसम्म कोरोना संक्रमणका कारण मृत्यु हुनेको कूल संख्या १५९ जना पुगेको छ । बिहिबार जिल्लामा कोरोनाबाट कुनै पनि व्यक्तिको मृत्यु नभएको स्वास्थ्य कार्यालय मकवानपुरले जनाएको छ।
मकवानपुरमा बिहिबार ३५ जनामा कोरोना पुष्टि

- ADVERTISEMENT -

- ADVERTISEMENT -

सम्बंधित समचारहरु
- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

भर्खर
Nepal Exchange Rates
Currency
Unit
Buying
Selling

Indian Rupee
100
160.00
160.15

U.S. Dollar
1
151.71
152.31

European Euro
1
176.64
177.34

UK Pound Sterling
1
203.59
204.39

Swiss Franc
1
193.83
194.60

Australian Dollar
1
108.64
109.07

Canadian Dollar
1
109.84
110.27

Singapore Dollar
1
118.76
119.23

Japanese Yen
10
9.52
9.56

Chinese Yuan
1
22.42
22.51

Saudi Arabian Riyal
1
40.43
40.59

Qatari Riyal
1
41.66
41.82

Thai Baht
1
4.66
4.68

UAE Dirham
1
41.31
41.47

Malaysian Ringgit
1
38.26
38.41

South Korean Won
100
10.07
10.11

Swedish Kroner
1
16.41
16.47

Danish Kroner
1
23.64
23.73

Hong Kong Dollar
1
19.36
19.44

Kuwaity Dinar
1
494.65
496.61

Bahrain Dinar
1
402.39
403.98

Omani Rial
1
394.05
395.61













