२०८३ असार ११, बिहीबार
June 25, 2026
२०८३ असार ११, बिहीबार
June 25, 2026 Thursday
- ADVERTISEMENT -

चलचित्र ‘ग्रीन बर्ड’मा सुरक्षा पन्त अनुबन्धित

प्रकाशित मिति : २०७८ भाद्र २१ गते

काठमाडौं / नेपाली चलचित्र ‘ग्रीन बर्ड’ निर्माण हुने तय भएको छ । योङ स्टार सिनेमा र निर्वाण फिल्म स्कुलले संयुक्तरुपमा निर्माण गर्न लागेको चलचित्र ‘ग्रीन बर्ड’को हाल कार्यशाला हँुदैछ ।
आउँदो १० सेप्टेम्बरदेखि छायांकनमा हुन गइरहेको चलचित्र ‘ग्रीन बर्ड’मा अभिनेत्री सुरक्षा पन्तको मुख्य भूमिका रहने छ । फिल्ममा सुरक्षाको अलवा कमलमणि नेपाल, अफरान अलीको पनि मुख्य भूमिका रहनेछ । चलचित्र ‘ग्रीन बर्ड’को चितवनका विभिन्न स्थानमा छायाँकन हुने निर्माण पक्षले जनाएको छ ।
परिवार र विश्वकै मूल्य मान्यताविरुद्ध जीवन बिताउन खोज्ने एक युवतीको संघर्ष कथामा बन्न लागेको यस चलचित्रलाई
प्रमोद कँडेलको निर्देशन रहेको उक्त चलचित्रमा परिवार र विश्वकै मूल्य मान्यताविरुद्ध जीवन बिताउन खोज्ने एक युवतीको संघर्ष कथामा बन्न लागेको हो । निर्देशक निगम श्रेष्ठले निर्माण गर्न लागेको ‘ग्रीन बर्ड’ लाई कार्तिके कर्नाटकले छायांकन गर्ने बताएको छ ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -

Nepal Exchange Rates

Currency

Unit

Buying

Selling

Indian Rupee
100
160.00
160.15
U.S. Dollar
1
151.17
151.77
European Euro
1
171.49
172.18
UK Pound Sterling
1
198.94
199.73
Swiss Franc
1
186.00
186.74
Australian Dollar
1
104.17
104.58
Canadian Dollar
1
106.25
106.67
Singapore Dollar
1
116.39
116.85
Japanese Yen
10
9.35
9.39
Chinese Yuan
1
22.20
22.28
Saudi Arabian Riyal
1
40.27
40.43
Qatari Riyal
1
41.47
41.64
Thai Baht
1
4.52
4.54
UAE Dirham
1
41.16
41.32
Malaysian Ringgit
1
36.53
36.68
South Korean Won
100
9.77
9.81
Swedish Kroner
1
15.46
15.52
Danish Kroner
1
22.94
23.03
Hong Kong Dollar
1
19.28
19.36
Kuwaity Dinar
1
490.97
492.92
Bahrain Dinar
1
400.95
402.55
Omani Rial
1
392.66
394.22