२०८३ असार १३, शनिबार
June 27, 2026
२०८३ असार १३, शनिबार
June 27, 2026 Saturday
- ADVERTISEMENT -

रत्ननगर नगरपालिकाद्वारा कृषि उत्पादन बढाउन माटो परीक्षण सुरु

प्रकाशित मिति : २०७८ कार्तिक ३० गते

चितवन / चितवनको रत्ननगर नगरपालिकाले कृषि उत्पादन बढाउन माटो परीक्षण सुरु गरेको छ । रासायनिक मलको प्रयोगले उर्वराशक्ति कम हुदै गएपछि नगरपालिकाले किसानको खेतको माटो परीक्षण सुरु गरेको हो । सो नगरपालिकाले किसानको खेतको माटो परीक्षण गरी कषि चुन समेत वितरण गर्ने जनाएको छ ।
नेशनल एग्रिकल्चर हस्पिटल एण्ड रिसर्च सेन्टर प्रा.लि .रत्ननगरसंगको सहकार्यमा माटो परीक्षण सुरु गरिएको कृषि शाखा प्रमुख प्रविण लामाले जानकारी दिए । सोमवार मेयर नारायण वन,उपमेर विमला दुवाडीले सयुक्त रुपमा माटो परीक्षण र कृषि चुन वितरणको औपचारिक उद्घाटन गरेका छन् ।
सो अवसरमा मेयर वनले माटो जागाउने तर्फ केन्द्रीत नहुने हो भने उत्पादन घट्ने र भोकमरी लाग्न सक्ने सम्भावना औल्याए । माटोलाई माया गर्ने बेला आएको भन्दै उनले उत्पादन बढाउन माटो परीक्षण थालिएको हो ।
उपमेयर दुवाडीले रासायनिक मलको बढ्दो प्रयोगका कारण उत्पादनशक्ति घट्दै गएको भन्दै माटोको अम्लिएपन घटाउन औषधिको प्रयोग आवश्यक रहेको बताइन । आर्थिक समितिका संयोजक गुप्तनाथ भट्टराईको अध्यक्षतामा भएको कार्यक्रममा मेयर वनले हस्पिटलका अध्यक्ष इश्वरीप्रसाद अर्याललाई खेतबाट संकलन गरिएको माटोको नमुना हस्तान्तरण गरेका थिए ।
सो नगरपालिकाले किसानहरुलाई खेतबाट माटोको नमुना लिन सिकाउन वडागत रुपमा प्रशिक्षण समेत दिने कृषि शाखा प्रमुख लामाले बताए ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -

Nepal Exchange Rates

Currency

Unit

Buying

Selling

Indian Rupee
100
160.00
160.15
U.S. Dollar
1
150.74
151.34
European Euro
1
171.96
172.64
UK Pound Sterling
1
199.28
200.07
Swiss Franc
1
186.52
187.27
Australian Dollar
1
104.03
104.44
Canadian Dollar
1
106.26
106.69
Singapore Dollar
1
116.52
116.99
Japanese Yen
10
9.33
9.36
Chinese Yuan
1
22.17
22.26
Saudi Arabian Riyal
1
40.14
40.30
Qatari Riyal
1
41.39
41.56
Thai Baht
1
4.52
4.54
UAE Dirham
1
41.04
41.21
Malaysian Ringgit
1
36.88
37.03
South Korean Won
100
9.80
9.84
Swedish Kroner
1
15.55
15.61
Danish Kroner
1
23.00
23.10
Hong Kong Dollar
1
19.22
19.30
Kuwaity Dinar
1
489.57
491.52
Bahrain Dinar
1
399.84
401.43
Omani Rial
1
391.55
393.11