काठमाडौं / अमेरिकामा पछिल्लो २४ घण्टामा कोरोना भाइरसको संक्रमण सुरु भएदेखिकै सबैभन्दा धेरै संक्रमित भेटिएको बताइएको छ ।
अमेरिकी स्वास्थ्य क्षेत्रका अधिकारीका अनुसार पछिल्लो २४ घन्टायता मात्र कम्तीमा पनि ५ लाख ६५ हजार ९८७ जना संक्रमित भेटिएको जनाएका छन् ।
एकै दिनमा यहाँ यतिधेरै संक्रमित भेटिएको यो पहिलो घटना भएको स्वास्थ्य अधिकारीले जानकारी दिएका छन् । यसअघि पनि मंगलबार त्यहाँ ४ लाख ७८ हजारभन्दा बढीमा सङ्क्रमण भेटिएको बताइएको थियो ।
पछिल्लो २४ घण्टामा संक्रमणकै कारण त्यहाँ त्यस्तैगरी उनीहरुका अनुसार मङ्गलबार यहाँ कोरोनाका कारण १३ सय ५४ जनाको ज्यान गएको छ ।
अमेरिकामा हालसम्म साढे पाँच करोडभन्दा बढी संक्रमित भइसकेका छन् भने ८ लाख ४५ हजारभन्दा बढीले ज्यान गुमाइसकेका छन् ।
- ADVERTISEMENT -

अमेरिकामा एकै दिन साढे पाँच लाखभन्दा बढीमा कोरोना संक्रमण

- ADVERTISEMENT -

- ADVERTISEMENT -

सम्बंधित समचारहरु
- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

भर्खर
Nepal Exchange Rates
Currency
Unit
Buying
Selling

Indian Rupee
100
160.00
160.15

U.S. Dollar
1
151.28
151.88

European Euro
1
172.39
173.07

UK Pound Sterling
1
199.94
200.73

Swiss Franc
1
186.85
187.59

Australian Dollar
1
105.03
105.45

Canadian Dollar
1
106.64
107.07

Singapore Dollar
1
116.76
117.23

Japanese Yen
10
9.37
9.40

Chinese Yuan
1
22.30
22.39

Saudi Arabian Riyal
1
40.30
40.46

Qatari Riyal
1
41.50
41.67

Thai Baht
1
4.56
4.58

UAE Dirham
1
41.19
41.35

Malaysian Ringgit
1
36.54
36.68

South Korean Won
100
9.85
9.88

Swedish Kroner
1
15.60
15.66

Danish Kroner
1
23.06
23.15

Hong Kong Dollar
1
19.30
19.37

Kuwaity Dinar
1
491.73
493.68

Bahrain Dinar
1
401.28
402.87

Omani Rial
1
392.95
394.51












