२०८३ असार १३, शनिबार
June 27, 2026
२०८३ असार १३, शनिबार
June 27, 2026 Saturday
- ADVERTISEMENT -

कोरोना संक्रमित संख्या बढ्दै, थपिए ५४० जना

प्रकाशित मिति : २०७८ पुष २३ गते

काठमाडौं / नेपालमा पछिल्लो समय कोरोनाभाइरस संक्रमितको संख्या दिनानुदिन बढ्दै गएको छ । पछिल्लो २४ घण्टामा शुक्रबार थप ५४० जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्यम मन्त्रालयले जनाएको छ । १२ हजार ९९ जनामा परीक्षण गर्दा सो संख्यामा ५४० जनामा संक्रमण देखिएको छ । ७ हजारको पीसीआर परीक्षणमा ४७८ जनामा कोभिड १९ पोजिटिभ देखिएको हो ।
यस्तै, मन्त्रालयका अनुसार ४ हजार ८९० जनामा एन्टिजेन परीक्षण गर्दा ६२ जनामा संक्रमण देखिएको छ । यस्तै २७१ जना डिस्चार्ज भएका छन् भने १ जनाको मृत्यु भएको छ ।
यससँगै देशभर कोरोना संक्रमितको कुल संख्या पीसीआर विधिबाट भएको परीक्षणमा ८ लाख ३० हजार ४८० र एन्टिजेन विधिबाट भएको परीक्षणमा ९६ हजार ४४५ जना पुगेको छ। संक्रमितमध्ये हालसम्म ८ लाख १३ हजार ४४७ जना निको भएका छन्। यस्तै हाल देशभर कोरोनाबाट ११ हजार ६०२ जनाको मृत्यु भएको छ।
हाल देशभर सक्रिय संक्रमितको संख्या ५ हजार ४३१ जना रहेका छन् । जसमध्ये ५ हजार ६९ जना होम आइसोलेसनमा रहेका छन् भने ३६२ जना संस्थागत आइसोलेसनमा रहेका छन् । कोरोनाका बिरामीमध्ये ७९ जना आईसीयू र १४ जना भेन्टिलेटरमा उपचाररत् छन् ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -

Nepal Exchange Rates

Currency

Unit

Buying

Selling

Indian Rupee
100
160.00
160.15
U.S. Dollar
1
150.74
151.34
European Euro
1
171.24
171.92
UK Pound Sterling
1
198.70
199.49
Swiss Franc
1
185.71
186.45
Australian Dollar
1
103.99
104.40
Canadian Dollar
1
105.90
106.32
Singapore Dollar
1
116.24
116.71
Japanese Yen
10
9.32
9.35
Chinese Yuan
1
22.17
22.26
Saudi Arabian Riyal
1
40.15
40.31
Qatari Riyal
1
41.37
41.54
Thai Baht
1
4.52
4.54
UAE Dirham
1
41.04
41.21
Malaysian Ringgit
1
36.61
36.76
South Korean Won
100
9.77
9.81
Swedish Kroner
1
15.48
15.54
Danish Kroner
1
22.91
23.00
Hong Kong Dollar
1
19.23
19.30
Kuwaity Dinar
1
489.57
491.52
Bahrain Dinar
1
399.81
401.41
Omani Rial
1
391.55
393.11