सीएनएन / चार वर्षको निर्माणपछि चीनको सबैभन्दा लामो ‘अन्डरवाटर हाइवे टनेल’ सार्वजानिक भएको छ । अहिले यो ट्राफिकका लागि खुला भइसकेको छ अर्थात सञ्चालनमा आएको बताइएको छ ।
१०.७९ किलोमिटर लामो यो अन्डरवाटर हाइवे चीनको जिआङसु प्रान्तको तैहु प्रान्तदेखि पूर्वी सांघाइको ५० किलोमिटरसम्म फैलिएको छ ।
जिआङसुका सरकारी अधिकारीहरुले बताए अनुसार यो टनेल बनाउन १.५६ अर्ब डलर खर्च भएको छ । यसको निर्माण २०१८ को जनवरीमा सुरु गरिएको थियो ।
यसमा टु–वे टनेलका लागि २० लाख क्युबिक मिटर कंक्रिटको प्रयोग गरिएको थियो । यसका ६ लेन रहेका छन् जुन १७.५ मिटर चौडा छन् ।
यति मात्र नभएर टनेलको सिलिङमा समेत सुन्दर रङ्गीचङ्गी एलइडी लाइट्सहरु राखिएको छ । यसले चालकलाई थकानबाट जोगाउने बताइएको छ । यो टनेल चीनको लामो समयदेखिको महत्वाकांक्षी परियोजना थियो ।
- ADVERTISEMENT -

चीनमा सञ्चालनमा आयो पानी मुनि निर्माण गरिएको सबैभन्दा लामो हाइवे

- ADVERTISEMENT -

- ADVERTISEMENT -

सम्बंधित समचारहरु
- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

भर्खर
Nepal Exchange Rates
Currency
Unit
Buying
Selling

Indian Rupee
100
160.00
160.15

U.S. Dollar
1
151.28
151.88

European Euro
1
172.39
173.07

UK Pound Sterling
1
199.94
200.73

Swiss Franc
1
186.85
187.59

Australian Dollar
1
105.03
105.45

Canadian Dollar
1
106.64
107.07

Singapore Dollar
1
116.76
117.23

Japanese Yen
10
9.37
9.40

Chinese Yuan
1
22.30
22.39

Saudi Arabian Riyal
1
40.30
40.46

Qatari Riyal
1
41.50
41.67

Thai Baht
1
4.56
4.58

UAE Dirham
1
41.19
41.35

Malaysian Ringgit
1
36.54
36.68

South Korean Won
100
9.85
9.88

Swedish Kroner
1
15.60
15.66

Danish Kroner
1
23.06
23.15

Hong Kong Dollar
1
19.30
19.37

Kuwaity Dinar
1
491.73
493.68

Bahrain Dinar
1
401.28
402.87

Omani Rial
1
392.95
394.51












