२०८३ श्रावण ११, सोमबार
July 27, 2026
२०८३ श्रावण ११, सोमबार
July 27, 2026 Monday
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -

कुरिनटार र जरबिरेमा पहिरो, गुल्मीमा एकै परिवारका ४ जनाको मृत्यु

प्रकाशित मिति : २०७७ श्रावण १७ गते
file photo.

चितवन / पृथ्वीराजमार्ग र नारायणगढ–मुग्लिन सडक खण्ड गरी दुईमा ठाउँमा शनिबार बिहान ४ बजे पहिरो गएको छ ।
पहिरोको कारण अहिले इच्छाकामना गाउँपालिका–४ कुरिनटारको राजमार्ग अवरुद्ध भएको छ । बिहान ४ बजेको अविरल वर्षाले कुरिनाटरमा पहिरो जाँदा बाटो अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता सूर्यबहादुर थापाले जानकारी दिनुभयो । पहिरोको कारण सवारी साधनहरु आवातजावतमा अवरोध भएको प्रवक्ता थापाले बताउनुभयो ।
यसैगरी नारायणगढ–मुग्लिन सडक खण्डको जलविरेमा पनि पहिरो खसेको छ । शनिबार बिहान ४ बजे नै पहिरो खसेकाले एकतर्फी बाटो मात्रै संचालनमा रहेको छ ।
त्यसैगरी गुल्मीको पहिरोमा परेर एकै परिवारका चार जनाको ज्यान गएको छ । रुरुक्षेत्र गाउँपालिका ५ अन्तर्गत टाहाटिम नजिकै आँटीपाटामा शुक्रबार राति स्थानीय राजु माझीको घर पहिरोले पुरिएको हो । पहिरोमा परेर ज्यान जानेमा राजु बोटेमाझीकी श्रीमती वर्ष ३० की बीना, उनका छोराहरु वर्ष १० का हेमन्त, वर्ष ७ का सागर र दश महिनाकी छोरी विनिता रहेको रुरुक्षेत्र गाउँपालिका–५ का वडाध्यक्ष हरिप्रसाद ज्ञवालीले जानकारी दिनुभयो ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -

Nepal Exchange Rates

Currency

Unit

Buying

Selling

Indian Rupee
100
160.00
160.15
U.S. Dollar
1
154.21
154.81
European Euro
1
175.31
175.99
UK Pound Sterling
1
205.46
206.26
Swiss Franc
1
188.49
189.22
Australian Dollar
1
107.65
108.07
Canadian Dollar
1
109.41
109.83
Singapore Dollar
1
119.48
119.95
Japanese Yen
10
9.41
9.45
Chinese Yuan
1
22.77
22.86
Saudi Arabian Riyal
1
41.08
41.24
Qatari Riyal
1
42.32
42.48
Thai Baht
1
4.58
4.59
UAE Dirham
1
41.99
42.15
Malaysian Ringgit
1
37.69
37.84
South Korean Won
100
10.57
10.61
Swedish Kroner
1
15.88
15.94
Danish Kroner
1
23.46
23.55
Hong Kong Dollar
1
19.66
19.74
Kuwaity Dinar
1
501.01
502.96
Bahrain Dinar
1
408.99
410.58
Omani Rial
1
400.53
402.09