२०८३ श्रावण १२, मंगलवार
July 28, 2026
२०८३ श्रावण १२, मंगलवार
July 28, 2026 Tuesday
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -

आजबाट भरतपुरमा निषेधाज्ञा, अत्यावश्यक बाहेक सबै ठप्प

प्रकाशित मिति : २०७७ श्रावण ३१ गते

चितवन । भरतपुर महानगरपालिका क्षेत्रभित्र आजबाट निषेधाज्ञा जारी गरिएको छ । शुक्रबार राति १२ बजेबाट जारी गरिएको निषेधाज्ञाबाट जनजीवन ठप्प भएको छ । महानगरपालिका भित्र रहेको उद्योग, कालकारखाना, वजार, यातायात न्यून संख्यामा चलेका छन् ।
पछिल्लो समय चितवनमा कोरोना भाइरस (कोभिड–१९) संक्रमण फैलिदै गएकोले जिल्ला प्रशासन कार्यालय चितवनले अत्यावश्यक वाहेकका अन्य क्षेत्रमा निषेधाज्ञा जारी गरिएको छ । जिल्ला प्रशासनद्वारा जारी एक सूचनामा भदौं ५ गतेसम्मसम्मका लागि निषेधाज्ञा जारी गरिएको छ ।
निषेधाज्ञा जारी भएसँगै जिल्ला भएर राजमार्गमा चल्ने अत्यावश्यक र लामो दुरीका सवारी साधन मात्र चलेका छन् ।
अत्याबश्यक सामग्री खरिदका लागि विहान र वेलुका ५ वजे देखि ८ वजे सम्म पसलहरु खोल्न दिइएको छ ।
कोरोना संक्रमण वढ्दै गएपछि स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६ को उपदफा ९३० बमोजिम भरतपुर महानगरपालिकाको सम्पूर्ण क्षेत्रभित्र लागू हुने गरी निषेधाज्ञा जारी गरिएको प्रमुख जिल्ला अधिकारी भट्टराईले जानकारी दिनुभयो । आदेशको अवज्ञा गरिएमा प्रचलित कानुन बमोजिम कार्वाही गरिने उहाँले बताउनुभयो ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -

Nepal Exchange Rates

Currency

Unit

Buying

Selling

Indian Rupee
100
160.00
160.15
U.S. Dollar
1
153.16
153.76
European Euro
1
174.60
175.29
UK Pound Sterling
1
204.25
205.05
Swiss Franc
1
188.01
188.74
Australian Dollar
1
107.27
107.69
Canadian Dollar
1
108.59
109.01
Singapore Dollar
1
118.75
119.22
Japanese Yen
10
9.37
9.40
Chinese Yuan
1
22.64
22.73
Saudi Arabian Riyal
1
40.80
40.96
Qatari Riyal
1
42.01
42.18
Thai Baht
1
4.56
4.58
UAE Dirham
1
41.70
41.87
Malaysian Ringgit
1
37.49
37.64
South Korean Won
100
10.43
10.47
Swedish Kroner
1
15.82
15.88
Danish Kroner
1
23.36
23.45
Hong Kong Dollar
1
19.53
19.61
Kuwaity Dinar
1
497.60
499.55
Bahrain Dinar
1
406.21
407.80
Omani Rial
1
397.80
399.36