२०८३ भाद्र १२, शुक्रबार
August 28, 2026
२०८३ भाद्र १२, शुक्रबार
August 28, 2026 Friday
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -

ट्रक र स्कार्पियो एकआपसमा ठोक्किँदा तीनको अवस्था गम्भीर

प्रकाशित मिति : २०७९ श्रावण १ गते
Photo : Halkaro

चितवन / नारमयगढ–मुग्लिन सडक खण्ड अन्तर्गत भरतपुर महानगरपालिका वडा नम्वर २९ केराबारीमा ट्रक र स्कार्पियो एक आपसमा ठक्कर खाएको छ भने सात जना घाइते भएका छन् ।
नारायणगढबाट काठमान्डौतर्फ जाँदै गरेको ना ६ ख २७७२ नम्बरको ट्रकले शनिबार साँझ विपरीत दिशाबाट आउँदै गरेको ग २ च ३५१२ नम्बरको स्कार्पियो एक आपसमा ठक्कर खाएको हो । स्कार्पियोमा सवार चालक सहित सात जना घाइते भएका छन् । घाइते सातै जनाको चितवन मेडिकल कलेजमा उपचाररत छन् ।
घाइते मध्ये तीन जनाको अवस्था गम्भीर रहेको छ भने अन्यको मध्यम रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । ट्रक र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -

Nepal Exchange Rates

Currency

Unit

Buying

Selling

Indian Rupee
100
160.00
160.15
U.S. Dollar
1
152.37
152.97
European Euro
1
177.74
178.44
UK Pound Sterling
1
207.60
208.41
Swiss Franc
1
189.53
190.27
Australian Dollar
1
109.42
109.85
Canadian Dollar
1
109.88
110.32
Singapore Dollar
1
119.98
120.45
Japanese Yen
10
9.58
9.62
Chinese Yuan
1
22.67
22.76
Saudi Arabian Riyal
1
40.58
40.74
Qatari Riyal
1
41.80
41.96
Thai Baht
1
4.65
4.67
UAE Dirham
1
41.48
41.65
Malaysian Ringgit
1
37.84
37.99
South Korean Won
100
11.00
11.04
Swedish Kroner
1
16.06
16.12
Danish Kroner
1
23.78
23.87
Hong Kong Dollar
1
19.44
19.51
Kuwaity Dinar
1
496.56
498.52
Bahrain Dinar
1
404.16
405.75
Omani Rial
1
395.78
397.34