रत्ननगर / रत्ननगर नगरपालिका वडा नं १ का खोप तथा मातृशिशु सेवा केन्द्रको आइतवार उद्घाटन गरिएको छ । वडाध्यक्ष कुलप्रसाद सापकोटाले एक औपचारिक कार्यक्रमका बीच सेवा केन्द्रको उद्घाटन गरेका हुन ।
प्रमुख अतिथि समेत रहेका सापकोटाले आमा र बच्चाको स्वास्थ्य सुरक्षाका लागि नियमित खोप र परीक्षणका लागि सेवा केन्द्र स्थापना गरिएको बताए ।
आधारभूत स्वास्थ्य सेवाको सुनिश्चितताको लागि खोप केन्द्र सञ्चालनमा आएको उनको भनाइ थियो । स्वास्थ्य शाखा प्रमुख माधवप्रसाद पौडेलले सबै वडामा स्वास्थ्यचौकी स्थापना गरी खोप सेवा सञ्चालन आएको बताए ।
कार्यक्रममा वडा सदस्य उमादेवी पौडेल, नेकपा एमालेका दोवराज खत्री, नेपाली काँग्रेसका काशिनाथ पौडेल, माओवादी केन्द्रका विष्णु पौडेल, बकुलहर माविकी प्रधानाध्यापक कमला ढकाललगायतले मन्तव्य राखेका थिए ।
कार्यक्रममा वडा सदस्यहरु गिरिराज लम्साल, विन्दु मगराती, सुर्यविक्रम चौधरी लगायतको सहभागिता रहेको थियो । कार्यक्रम वडा सचिव सुर्यप्रसाद ढुंगानाले सञ्चालन गरेका थिए ।
- ADVERTISEMENT -

रत्ननगरमा खोप तथा मातृशिशु सेवा केन्द्र उद्घाटन

- ADVERTISEMENT -

- ADVERTISEMENT -

सम्बंधित समचारहरु
- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

भर्खर
Nepal Exchange Rates
Currency
Unit
Buying
Selling

Indian Rupee
100
160.00
160.15

U.S. Dollar
1
150.74
151.34

European Euro
1
171.24
171.92

UK Pound Sterling
1
198.70
199.49

Swiss Franc
1
185.71
186.45

Australian Dollar
1
103.99
104.40

Canadian Dollar
1
105.90
106.32

Singapore Dollar
1
116.24
116.71

Japanese Yen
10
9.32
9.35

Chinese Yuan
1
22.17
22.26

Saudi Arabian Riyal
1
40.15
40.31

Qatari Riyal
1
41.37
41.54

Thai Baht
1
4.52
4.54

UAE Dirham
1
41.04
41.21

Malaysian Ringgit
1
36.61
36.76

South Korean Won
100
9.77
9.81

Swedish Kroner
1
15.48
15.54

Danish Kroner
1
22.91
23.00

Hong Kong Dollar
1
19.23
19.30

Kuwaity Dinar
1
489.57
491.52

Bahrain Dinar
1
399.81
401.41

Omani Rial
1
391.55
393.11













