चितवन / पूर्वी चितवनमा हेटौंडाबाट नारायणगढ आउँदै गरेको विंगर (गाडी) दुर्घटनामा परेको छ । पूर्वी चितवनको राप्ती नगरपालिका वडा नम्बर ४ लक्ष्मीनारायण चोक नजिक हिजो (शुक्रबार) भएको उक्त दुर्घटनामा १० जना घाइते भएका छन् ।
हेटौँडाबाट नारायणगढतर्फ आउँदै गरेको बागमती प्रदेश ०३–००१ ज ०१७१ नम्बरको विंगर अनियन्त्रित भई पल्टेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।
चितवन प्रहरी प्रवक्ता नरहरि अधिकारीका अनुसार घाइते हुनेहरुमा गोरखाको आरुघाट गाउँपालिका १ बस्ने २३ वर्षीय आशवीर गुरूङ, दार्चुला महाकाली नगरपालिका ३ बस्ने ३६ वर्षीय शेरसिंह महरा, भरतपुर महानगरपालिका १३ बस्ने २३ वर्षीया समीक्षा निरौला, लमजुङको बेसीशहर नगरपालिका १ बस्ने २७ वर्षीय सोसन गुरूङ, माडी नगरपालिका ५ बस्ने २३ वर्षीय सागर बोट रहेका छन् ।
यसैगरी, रौतहटको परोहा नगरपालिका ६ बस्ने २३ वर्षीय अमरनाथ जैसवाल, मकवानपुरको हेटौँडा उपमहानगरपालिका१३ बस्ने २७ वर्षीय सुनिल रिमाल, विंग्नर गाडीका चालक नवलपरासीको देवचुली नगरपालिका १ बस्ने ४१ वर्षीय तीनबहादुर विक, भरतपुर महानगरपालिका १२ बस्ने ४० वर्षीया उषा दंगोल र तनहुँ घर भई हाल भरतपुर महानगरपालिका १२ बस्ने २५ वर्षीय नवीन केसी रहेका छन् ।
घाइतेहरुको पुरानो मेडिकल कलेज भरतपुरमा उपचार भइरहेको प्रवक्ता अधिकारीले बताए ।
- ADVERTISEMENT -

चितवनमा विंगर दुर्घटना हुँदा १० जना घाइते

- ADVERTISEMENT -

- ADVERTISEMENT -

सम्बंधित समचारहरु
- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

भर्खर
Nepal Exchange Rates
Currency
Unit
Buying
Selling

Indian Rupee
100
160.00
160.15

U.S. Dollar
1
150.74
151.34

European Euro
1
171.24
171.92

UK Pound Sterling
1
198.70
199.49

Swiss Franc
1
185.71
186.45

Australian Dollar
1
103.99
104.40

Canadian Dollar
1
105.90
106.32

Singapore Dollar
1
116.24
116.71

Japanese Yen
10
9.32
9.35

Chinese Yuan
1
22.17
22.26

Saudi Arabian Riyal
1
40.15
40.31

Qatari Riyal
1
41.37
41.54

Thai Baht
1
4.52
4.54

UAE Dirham
1
41.04
41.21

Malaysian Ringgit
1
36.61
36.76

South Korean Won
100
9.77
9.81

Swedish Kroner
1
15.48
15.54

Danish Kroner
1
22.91
23.00

Hong Kong Dollar
1
19.23
19.30

Kuwaity Dinar
1
489.57
491.52

Bahrain Dinar
1
399.81
401.41

Omani Rial
1
391.55
393.11













