चितवन / कोरोना उपचारका लागि हव अस्पताल भरतपुर अस्पतालको आकस्मिक बाहेकका सेवा बन्द गरिएको छ ।
कोरोना भाईरसको संक्रमणको उपचारमा खटिएका अस्पतालका प्रमुख मेडिकल सुपरिटेण्डेन्ट, प्रसुती तथा स्त्री रोग बिभागिय प्रमुख र अन्य चिकित्सक स्वास्थ्य कर्मीमा कोरोना संक्रमण देखिएपछि अस्पतालको आकस्मिक सेवा वाहेक अन्य सेवा वन्द गरिएको हो ।
यस अस्पतालमा चितवन सहितका १९ जिल्लाका बिरामीहरुको उपचार हुँदै आएको थियो । कोरोना संक्रमणका बिरामीहरु पनि त्यही अनुपातमा उपचार भईरहेको थियो ।
अस्पताल प्रशासनले एक सूचना जारी गर्दे आज साँझ ७ बजेदेखि अर्को सूचना जारी नभए सम्मका लागि अन्य सेवाहरु बन्द गरिएको जनाएको छ । अस्पतालले जनरल वहिरंग सेवा बन्द गरी एकीकृत आकस्मिक सेवा मार्फत बिरामीको उपचार गरिने सूचनामा उल्लेख छ ।
यस्तै सघन उपचार कक्ष र प्रसुति बिभागमा पनि नयाँ सेवा बन्द गरिएको छ । त्यहाँ रहेका बिरामीलाई व्यवस्थापन गरी निर्मलीकरणका लागि नयाँ सेवा बन्द गरिएको अस्पतालले जनाएको छ ।
यस्तै आकस्मिक शल्यक्रिया गर्नुपर्ने बिरामीहरुको सेवा यथावत रहने अस्पतालका सूचना अधिकारी लिलाधर पौडेलले जानकारी दिनुभयो । अस्पतालको आकस्मिक कक्षमा कार्यरत एक स्वास्थ्य कर्मीमा कोरोना संक्रमण देखिए पछि वन्द गरिएको सो कक्ष शनिबार राति मात्रै खोलिएको थियो ।
- ADVERTISEMENT -

आकस्मिक वाहेक सबै सेवा बन्द : भरतपुर अस्पताल

- ADVERTISEMENT -

- ADVERTISEMENT -

सम्बंधित समचारहरु
- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

भर्खर
Nepal Exchange Rates
Currency
Unit
Buying
Selling

Indian Rupee
100
160.00
160.15

U.S. Dollar
1
150.74
151.34

European Euro
1
171.24
171.92

UK Pound Sterling
1
198.70
199.49

Swiss Franc
1
185.71
186.45

Australian Dollar
1
103.99
104.40

Canadian Dollar
1
105.90
106.32

Singapore Dollar
1
116.24
116.71

Japanese Yen
10
9.32
9.35

Chinese Yuan
1
22.17
22.26

Saudi Arabian Riyal
1
40.15
40.31

Qatari Riyal
1
41.37
41.54

Thai Baht
1
4.52
4.54

UAE Dirham
1
41.04
41.21

Malaysian Ringgit
1
36.61
36.76

South Korean Won
100
9.77
9.81

Swedish Kroner
1
15.48
15.54

Danish Kroner
1
22.91
23.00

Hong Kong Dollar
1
19.23
19.30

Kuwaity Dinar
1
489.57
491.52

Bahrain Dinar
1
399.81
401.41

Omani Rial
1
391.55
393.11













