चितवन / चितवनमा ‘एक्सपर्ट इन्फरमेशन सेसन २०२२’ हुने भएको छ । यही भाद्र ५ गते आइतबार भरतपुर–१० स्थित, होटल रोयर सेन्चुरी पछाडी रहेको आफ्नै भवनमा इन्फरमेशन सेसन आयोजना हुन लागेको हो । यस कार्यक्रम विहान ११ देखि अपरान्ह ५ बजेसम्म संचालन हुने एक्सपर्ट एजुकेशन चितवनका निर्देशक डिल्लीराम अधिकारीले जानकारी दिए ।
यस कार्यक्रममा विद्यार्थीहरुले अष्ट्रेलिया, क्यानडा, युके, अमेरिका र आयरल्याण्डका विभिन्न विश्वविद्यालय तथा कलेजका प्रतिनिधि, बैंकका प्रतिनिधि, अष्ट्रेलिया तथा काठमाण्डौबाट आउनु भएका एक्सपर्टका प्रतिनिधिहरुसंग प्रत्यक्ष संवाद गर्न पाउने छन् । एक्सपर्टले गत चैतमा पनि फेयर आयोजना गरेको थियो ।
यसपटक पनि विद्यार्थीहरुलाई वैदेशिक अध्ययन बारेमा आफ्नै ठाउँमा विशेष प्रतिनिधिबाट जानकारी गराउने उद्देश्यले इन्फरमेशन सेसन आयोजना गरिएको निर्देशक अधिकारीले बताए । ‘यस कार्यक्रमबाट विद्यार्थी र अभिभावकले प्रत्यक्ष रुपमा विदेशी कलेज तथा विश्वविद्यालयका प्रतिनिधिहरुसंग जानकारी लिन पाउनु हुनेछ, यसबाट सही परामर्श पाउनु हुन्छ भन्नेमा हामी विश्वस्त छौं’–निर्देशक अधिकारीले भने ।
नेपालका प्रमुख शहरहरुलगायत विश्वका १४ देशका ५० भन्दा बढी शाखाहरु सेवा संचालन गरिरहेको एक्सपर्ट एजुकेशन एण्ड भिजा सर्भिसेजले वैदेशिक अध्ययनमा जान चाहने विद्यार्थीहरुलाई विगत दुई दशकदेखि आधिकारिक र विश्वसनीय परामर्श प्रदान गर्दै आएको छ ।
दुई दशक अवधिमा एक्सपर्टको परामर्शमा लाखौं विद्यार्थीहरु उच्च शिक्षा अध्ययनका लागि अष्ट्रेलियालगायतका देशहरुमा पुगेका छन् ।
- ADVERTISEMENT -

एक्सपर्टको ‘एक्सपर्ट इन्फरमेशन सेसन २०२२’ हुँदै

- ADVERTISEMENT -

- ADVERTISEMENT -

सम्बंधित समचारहरु
- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

भर्खर
Nepal Exchange Rates
Currency
Unit
Buying
Selling

Indian Rupee
100
160.00
160.15

U.S. Dollar
1
151.17
151.77

European Euro
1
171.49
172.18

UK Pound Sterling
1
198.94
199.73

Swiss Franc
1
186.00
186.74

Australian Dollar
1
104.17
104.58

Canadian Dollar
1
106.25
106.67

Singapore Dollar
1
116.39
116.85

Japanese Yen
10
9.35
9.39

Chinese Yuan
1
22.20
22.28

Saudi Arabian Riyal
1
40.27
40.43

Qatari Riyal
1
41.47
41.64

Thai Baht
1
4.52
4.54

UAE Dirham
1
41.16
41.32

Malaysian Ringgit
1
36.53
36.68

South Korean Won
100
9.77
9.81

Swedish Kroner
1
15.46
15.52

Danish Kroner
1
22.94
23.03

Hong Kong Dollar
1
19.28
19.36

Kuwaity Dinar
1
490.97
492.92

Bahrain Dinar
1
400.95
402.55

Omani Rial
1
392.66
394.22













