२०८३ भाद्र १२, शुक्रबार
August 28, 2026
२०८३ भाद्र १२, शुक्रबार
August 28, 2026 Friday
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -

भरतपुर वडा नं. १ फुटपाथ हटाउने अभियानमा

प्रकाशित मिति : २०७९ कार्तिक २ गते

चितवन / नारायणगढमा फुटपाथ कब्जा गरेर व्यवसाय गर्ने क्रम बढेसंगै भरतपुर महानगरपालिकाको वडा नम्बर १ ले फुटपाथका सामग्री हटाउन थालेको छ । सटर भाडामा लिएका ब्यवसायीले फुटपाथमा सामग्री राखेपछि वडा कार्यालयले त्यसलाई हटाउन थालेको हो ।
पैदलयात्रुलाई आवातजावतमा कठिनाइ भएपछि वडाध्यक्ष केशव महर्जनले फुटपाथ खाली गराउने अभियान सुरु गरेका हुन् । उनले सटरभित्रै सामान राख्न आग्रह गर्दै अटेर गरेर सामान जफत गर्ने चेतावनी दिएका छन् । सुरुमा नगर प्रहरीले आफै भित्र सामान राखिदिने गरेका छन् । बजारलाई व्यवस्थित गर्न फुटपाथबाट काम सुरु गरेको वडाध्यक्ष महर्जनले बताए ।
नगर प्रहरीको टोलीले नारायणगढको बालकुमारी रोड, लायन्स चोक, शहिद चोक, भृकुटी पथ, पुतली बजारका पसल अघि फुटपाथमा राखिएका सामान हटाउन सुरु गरिएको हो । अनुगमनको क्रममा फेरि सामान राखेको भेटिए सामान जफत गरिने वडाध्यक्षले महर्जनले बताए ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -

Nepal Exchange Rates

Currency

Unit

Buying

Selling

Indian Rupee
100
160.00
160.15
U.S. Dollar
1
152.57
153.17
European Euro
1
177.58
178.28
UK Pound Sterling
1
207.09
207.91
Swiss Franc
1
189.29
190.04
Australian Dollar
1
109.48
109.91
Canadian Dollar
1
109.89
110.33
Singapore Dollar
1
119.94
120.41
Japanese Yen
10
9.57
9.60
Chinese Yuan
1
22.70
22.79
Saudi Arabian Riyal
1
40.64
40.80
Qatari Riyal
1
41.85
42.02
Thai Baht
1
4.64
4.66
UAE Dirham
1
41.54
41.71
Malaysian Ringgit
1
37.83
37.98
South Korean Won
100
11.03
11.08
Swedish Kroner
1
16.00
16.06
Danish Kroner
1
23.76
23.85
Hong Kong Dollar
1
19.46
19.54
Kuwaity Dinar
1
497.21
499.17
Bahrain Dinar
1
404.69
406.28
Omani Rial
1
396.30
397.86