२०८३ भाद्र १२, शुक्रबार
August 28, 2026
२०८३ भाद्र १२, शुक्रबार
August 28, 2026 Friday
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -

ग्यारेजमा आगलागी हुँदा तीन वटा सवारीसाधन जलेर नष्ट

प्रकाशित मिति : २०७९ मंसिर १ गते
file photo.

मकवानपुर / श्रेष्ठ कन्ट्रक्सनको सवारी पार्किङ ग्यारेजमा आगोलागी भएको छ । हेटौंडा उपमहानगरपालिका वडा नम्वर ४ सृजना पथस्थित कन्ट्रक्सनमा बुधबार साँझ ८ बजे आगलागी भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।
मकवानपुरका प्रहरी नायव उपरीक्षक टेकबहादुर कार्कीका अनुसार अशोक श्रेष्ठले संचालन गरेको उक्त ग्यारेजमा अचानक आगलागी भएको हो । उक्त लागोलागीबाट ग्यारेगमा रहेको बा ५ च २०५३ नं. को निसान कार, नम्वर नखुलेको भ्यान र ना ३८ प ३२५८ नम्वरको यमाहा स्कुटर जलेर पुर्णरुपमा क्षति भएको कार्कीले जानकारी दिए ।
आगो नियन्त्रणमा प्रहरी नायव उपरीक्षकको कमाण्डमा नेपाल प्रहरी र म्यादी प्रहरी गरी ४० जनाको टोली र स्थानीयको सहयोग रहेको थियो भने आगो साढे ८ बजे निभाउन सफल भएको थियो ।
आगलागी भएको स्थानमा घर धनीको परिवार काठमाडौं बस्ने गरेको र पाले मात्र बस्ने गरेको बुझिएको छ ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -

Nepal Exchange Rates

Currency

Unit

Buying

Selling

Indian Rupee
100
160.00
160.15
U.S. Dollar
1
152.57
153.17
European Euro
1
177.58
178.28
UK Pound Sterling
1
207.09
207.91
Swiss Franc
1
189.29
190.04
Australian Dollar
1
109.48
109.91
Canadian Dollar
1
109.89
110.33
Singapore Dollar
1
119.94
120.41
Japanese Yen
10
9.57
9.60
Chinese Yuan
1
22.70
22.79
Saudi Arabian Riyal
1
40.64
40.80
Qatari Riyal
1
41.85
42.02
Thai Baht
1
4.64
4.66
UAE Dirham
1
41.54
41.71
Malaysian Ringgit
1
37.83
37.98
South Korean Won
100
11.03
11.08
Swedish Kroner
1
16.00
16.06
Danish Kroner
1
23.76
23.85
Hong Kong Dollar
1
19.46
19.54
Kuwaity Dinar
1
497.21
499.17
Bahrain Dinar
1
404.69
406.28
Omani Rial
1
396.30
397.86