२०८३ भाद्र १२, शुक्रबार
August 28, 2026
२०८३ भाद्र १२, शुक्रबार
August 28, 2026 Friday
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -

चितवनका तमू समुदायले मनाए ‘तमु ल्होसार’

प्रकाशित मिति : २०७९ पुष १६ गते

चितवन / चितवनका विभिन्न स्थानमा तमू समुदायले ‘तमू ल्होसार’ पर्व भव्यताका साथ मनाएका छन् । गुरूङ जातिको बसोबास रहेका ठाउँमा धुमधामका साथ ल्होसार पर्व मनाइएको हो ।
विशेष गरी तमू ह्युल छोँज धीँ गुरूङ राष्ट्रिय परिसद् चितवनले महाबौद्ध गुम्बा तीनखोलेमा विशेष कार्यक्रम गरेर ल्होसार मनाएको हो । विगतका वर्षमा भन्दा यसवर्ष विशेष कार्यक्रम आयोजना गरेर ल्होसार मनाएको तमू ह्युल छोँज धीँ चितवनकी अध्यक्ष विमलादेवी गुरूङले जानकारी दिइन् ।


विविध सांस्कृतिक कार्यक्रम गरेर भव्य कार्यक्रम गरिएको उनले बताइन् । तमू विद्यार्थी छोँज धीँ चितवनको संयोजकत्वमा सम्पन्न सांस्कृतिक कार्यक्रममा विद्यार्थीहरूले विभिन्न गीतमा नृत्य प्रस्तुत गरेका थिए ।

- ADVERTISEMENT -

Advertisement


यसवर्ष तमू समुदायले बाघ वर्ग (तोल्हो)लाई बिदाइ गर्दै बिरालो वर्ग (हिल्हो)लाई स्वागत गरेर ल्होसार मनाएको हो । १२ वटा जीवजन्तुको ल्होकोरको आधारमा यसवर्ष बिरालो वर्गलाई स्वागत गरिएको हो । तमू समुदाय रहेका विभिन्न टोल तथा समाजमा विशेष कार्यक्रम अयोजना गरेर ल्होसार मनाइएको छ । तमू प्ये ल्हु संघले पनि विभिन्न इकाइहरूमा कार्यक्रम गरेर ल्होसार मनाएको छ ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -

Nepal Exchange Rates

Currency

Unit

Buying

Selling

Indian Rupee
100
160.00
160.15
U.S. Dollar
1
152.57
153.17
European Euro
1
177.58
178.28
UK Pound Sterling
1
207.09
207.91
Swiss Franc
1
189.29
190.04
Australian Dollar
1
109.48
109.91
Canadian Dollar
1
109.89
110.33
Singapore Dollar
1
119.94
120.41
Japanese Yen
10
9.57
9.60
Chinese Yuan
1
22.70
22.79
Saudi Arabian Riyal
1
40.64
40.80
Qatari Riyal
1
41.85
42.02
Thai Baht
1
4.64
4.66
UAE Dirham
1
41.54
41.71
Malaysian Ringgit
1
37.83
37.98
South Korean Won
100
11.03
11.08
Swedish Kroner
1
16.00
16.06
Danish Kroner
1
23.76
23.85
Hong Kong Dollar
1
19.46
19.54
Kuwaity Dinar
1
497.21
499.17
Bahrain Dinar
1
404.69
406.28
Omani Rial
1
396.30
397.86