मकवानपुर / मकवानपुरको राक्सिराङ गाउँपालिका वडा नम्वर ९ का २०१ घर विपन्न चेपाङ परिवारलाई कम्बल वितरण गरेको छ । सञ्जय साई सेवा अर्गनाइजेशन काठमाडौंले राक्सिराङ गाउँपालिकासँगको समन्वयमा जाडो मौसममा ओड्नेको अभावमा चिसोमा रात काट्न बाध्य चेपाङ समुदायलाई राहत होस् भनी आइतबार प्रति परिवार एउटा कम्बल वितरण गरेको जनाएको छ ।
सञ्जय साई बाबाको ३५ औं दिव्य अवतार महोत्सवको अवसरमा उक्त कम्बल वितरण गरिएको हो । राक्सिराङ गाउँपालिकाका अध्यक्ष राजकुमार मल्ल, राक्सिराङ ९ का वडाध्यक्ष रामकुमार वाल्पासहित अर्गनाइजेशनका केशव अधिकारी, सीताराम रिमाल, रिता अधिकारीलगायतले परिवारलाई कम्बल वितरण गरेका थिए ।
सो क्रममा गाउँपालिकाका अध्यक्ष राजकुमार मल्लले जाडोमा ओढ्ने कपडा नहुँदा कष्टकर जीवन बिताउन बाध्य विपन्न चेपाङ तथा तामाङ परिवारलाई विभिन्न संघसंस्थाको सहयोगमा कम्मल तथा न्यानो कपडा वितरण गरिने बताए । साथै उनले अर्गनाइजेशनको सहयोगले गाउँबासीले राहत पाएको भन्दै धन्यवाद व्यक्त गरे ।
- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

दुई सय एक विपन्न चेपाङ परिवारलाई कम्बल

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

सम्बंधित समचारहरु
- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

भर्खर
Nepal Exchange Rates
Currency
Unit
Buying
Selling

Indian Rupee
100
160.00
160.15

U.S. Dollar
1
152.37
152.97

European Euro
1
177.78
178.48

UK Pound Sterling
1
207.86
208.67

Swiss Franc
1
189.85
190.59

Australian Dollar
1
108.99
109.42

Canadian Dollar
1
109.97
110.40

Singapore Dollar
1
119.95
120.42

Japanese Yen
10
9.57
9.60

Chinese Yuan
1
22.68
22.76

Saudi Arabian Riyal
1
40.58
40.74

Qatari Riyal
1
41.79
41.96

Thai Baht
1
4.65
4.67

UAE Dirham
1
41.48
41.65

Malaysian Ringgit
1
37.65
37.80

South Korean Won
100
11.01
11.05

Swedish Kroner
1
16.06
16.12

Danish Kroner
1
23.78
23.87

Hong Kong Dollar
1
19.44
19.52

Kuwaity Dinar
1
496.56
498.52

Bahrain Dinar
1
404.14
405.73

Omani Rial
1
395.78
397.34












