चितवन / देशैभरका थारु समुदायले माघे संक्रान्ति पर्व मनाउँदै छन् । माघे संक्रान्तिलाई थारु समुदायको नयाँ वर्षको रुपमा पनि लिइन्छ । थारु समुदायले आ–आफ्नो ठाउँमा विभिन्न किसिमका कार्यक्रम गरी माघे संक्रान्ति मनाइँदै छन् ।
उनीहरुले माघ १ गतेलाई नयाँ वर्षका रुपमा धुमधामका साथ मनाउँछन् भने यसलाई माघी पर्व पनि भन्ने चलन छ । आजको दिन स्नान, दान, एवं खानपिन र रमाइलो गरेर उनीहरुले माघी पर्व मनाउने गर्छन् । तराईवासीले माघ १ लाई नहान अर्थात् नुहाउने पर्वका रुपमा मनाउने गरेको पाइन्छ ।
आजबाट दिनभन्दा रात छोटा हुँदै जान्छन् भने देवघाट, त्रिशूली, कालीगण्डकी, बागमती, इन्द्रावती, त्रिवेणी, रिडीलगायत स्थानमा माघ स्नान गर्ने भक्तजनको भीड लाग्ने गर्छ । यी स्थानमा भव्य मेलासमेत लाग्ने गर्छ । सूर्य धनु राशिबाट मकर राशीमा प्रवेश हुने भएकाले माघ १ गतेलाई मकर संक्रान्ति पनि भनिन्छ ।
- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

माघे संक्रान्ति आज, थारु समुदायले नयाँ वर्षको रुपमा मनाउँदै

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

सम्बंधित समचारहरु
- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

भर्खर
Nepal Exchange Rates
Currency
Unit
Buying
Selling

Indian Rupee
100
160.00
160.15

U.S. Dollar
1
152.82
153.42

European Euro
1
178.50
179.20

UK Pound Sterling
1
208.41
209.23

Swiss Franc
1
190.79
191.54

Australian Dollar
1
109.66
110.09

Canadian Dollar
1
111.01
111.44

Singapore Dollar
1
120.36
120.84

Japanese Yen
10
9.61
9.65

Chinese Yuan
1
22.74
22.83

Saudi Arabian Riyal
1
40.70
40.86

Qatari Riyal
1
41.93
42.09

Thai Baht
1
4.67
4.69

UAE Dirham
1
41.61
41.77

Malaysian Ringgit
1
37.84
37.99

South Korean Won
100
11.03
11.07

Swedish Kroner
1
16.14
16.21

Danish Kroner
1
23.88
23.97

Hong Kong Dollar
1
19.49
19.57

Kuwaity Dinar
1
498.19
500.15

Bahrain Dinar
1
405.36
406.95

Omani Rial
1
396.95
398.51













