२०८३ भाद्र १०, बुधबार
August 26, 2026
२०८३ भाद्र १०, बुधबार
August 26, 2026 Wednesday
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -

चितवनको कालिकामा भोलिदेखि खुल्ला नकआउट फुटबल प्रतियोगिता

प्रकाशित मिति : २०७९ माघ ३ गते

चितवन / कालिका नगरपालिकाको गैरीबारी खेलमैदानमा सहिद हिरादेवी थापा मगर (क. निमा) स्मृति द्वितीय खुल्ला नकआउट फुटबल प्रतियोगिता हुने भएको छ । अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (क्रान्तिकारी) कालिका नगर समिति चितवनको आयोजनामा भोलि (बुधबार) देखि द्वितीय खुल्ला नकआउट फुटबल प्रतियोगिता हुने भएको हो ।
प्रतियोगितामा चितवन र छिमेकी जिल्लाबाट १५ वटा टिमको सहभागिता रहने समितिका अध्यक्ष सिद्धान्त मगरले जानकारी दिए । प्रतियोगितामा चितवन र छिमेकी जिल्लाबाट १५ टोली सहभागी हुनेछन् । सहभागी टोलीलाई दुई समूहमा विभाजन गरिएको छ ।
अध्यक्ष मगरका अनुसार प्रतियोगितामा प्रथम हुनेले १ लाख प्राप्त गर्ने छन् भने द्वितीय हुने ५० हजार पाउने छन् । यस्तै विधागत उत्कृष्ट खेलाडीहरु (उत्कृष्ट गोलरक्षक, उत्कृष्ट रक्षक र उत्कृष्ट गोलकर्ता) लाई पनि पुरस्कारको व्यवस्था गरिएको उनले बताए । उनीहरुलाई आकर्षक जुत्ता मेडल र प्रमाणपत्र दिइने छ ।
बागमती प्रदेशका पूर्वमन्त्री एवम् नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य घनश्याम दाहाल (अविनास) ले उद्घाटन गर्ने अध्यक्ष मगरले जानकारी दिए । प्रतियोगिताको कुल खर्च चार लाख पचास लाग्ने अनुमान आयोजक गरेको छ भने माघ १९ गतेसम्म खेल संचालन हुनेछ ।
प्रतियोगिताको उद्घाटन खेलमा निमा र आयाम युवा समाज भिड्नेछन् । खेल दिउँसो २ बजेबाट सुरु हुनेछ ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -

Nepal Exchange Rates

Currency

Unit

Buying

Selling

Indian Rupee
100
160.00
160.15
U.S. Dollar
1
152.37
152.97
European Euro
1
177.78
178.48
UK Pound Sterling
1
207.86
208.67
Swiss Franc
1
189.85
190.59
Australian Dollar
1
108.99
109.42
Canadian Dollar
1
109.97
110.40
Singapore Dollar
1
119.95
120.42
Japanese Yen
10
9.57
9.60
Chinese Yuan
1
22.68
22.76
Saudi Arabian Riyal
1
40.58
40.74
Qatari Riyal
1
41.79
41.96
Thai Baht
1
4.65
4.67
UAE Dirham
1
41.48
41.65
Malaysian Ringgit
1
37.65
37.80
South Korean Won
100
11.01
11.05
Swedish Kroner
1
16.06
16.12
Danish Kroner
1
23.78
23.87
Hong Kong Dollar
1
19.44
19.52
Kuwaity Dinar
1
496.56
498.52
Bahrain Dinar
1
404.14
405.73
Omani Rial
1
395.78
397.34