२०८३ भाद्र ८, सोमबार
August 24, 2026
२०८३ भाद्र ८, सोमबार
August 24, 2026 Monday
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -

बाघदेवी सामुदायिक वनको अध्यक्षमा चौधरी निर्वाचित

प्रकाशित मिति : २०७९ माघ ७ गते

–राजेश रुम्बा तामाङ
चितवन (राप्ती) । श्री बाघदेवी सामुदायिक वन उपभोक्ता समूह राप्ति–७ को अध्यक्षमा शिवनारायन चौधरी निर्वाचित भएका छन् । शुक्रबार सम्पन्न भएको श्री बाघदेवी सामुदायिक वन उपभोक्ता समूहको निर्वाचनबाट चौधरी अध्यक्षमा निर्वाचित भएका हुन् ।
प्रतिद्वन्द्वी मन्जा तामाङलाई २४५ मतको अन्तरले पराजित गर्दै अध्यक्षमा चौधरी निर्वाचित भएका छन् । चौधरीले ५३६ मत र तामाङले २९१ मत प्राप्त गरेका थिए । त्यसैगरी अर्का प्रतिस्पर्धी पाओल रानाले १५६ मत प्राप्त गरेका थिए ।
यस्तै कोषाध्यक्षमा सम्झन थापाले ३४१ मत प्रप्त गरेर विजय भइन् । उनका निक्ट्तम प्रतिद्धन्द्धी आकृति गुरुङले २१२ मत प्राप्त गर्दा अर्क प्रतिद्धन्द्धी मोनिका तामाङले १४४ मत मात्र प्राप्त गरेका हुन् । क्षेत्रगत सदस्यमा चान्दनी थापा जुनु राना, दुर्गा राना कोपिला सापकोटा विजयी भएका छन् ।
यसअघि सचिवमा सुभद्रा चौधरी, उपाध्यक्षमा वीरबहादुर रुम्बा तामाङ निर्विरोध भइसकेकोले यहीँ नयाँ कार्यसमितिले सहसचिवमा कुनै एक महिला सदस्यलाई चयन गरिनेछ ।
दलित वा सिमान्तकृत समुदायको कोटामा रहेको सहसचिव पद कुनै दलित वा सिमानत्कृत समुदायबाट दावी नपरेपछि यहीँ कार्यसमितिले चयन गरिने कार्यालय सचिव अग्निधर कंडेलले जानकारी दिए । १४ सय बढी सदस्य रहेका समुहको निर्वाचनमा ९०% भन्दा बढी मत खसेका थिए ।
समुहको १५ सदस्य कार्यसमिति रहनेछ ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -

Nepal Exchange Rates

Currency

Unit

Buying

Selling

Indian Rupee
100
160.00
160.15
U.S. Dollar
1
152.82
153.42
European Euro
1
178.50
179.20
UK Pound Sterling
1
208.41
209.23
Swiss Franc
1
190.79
191.54
Australian Dollar
1
109.66
110.09
Canadian Dollar
1
111.01
111.44
Singapore Dollar
1
120.36
120.84
Japanese Yen
10
9.61
9.65
Chinese Yuan
1
22.74
22.83
Saudi Arabian Riyal
1
40.70
40.86
Qatari Riyal
1
41.93
42.09
Thai Baht
1
4.67
4.69
UAE Dirham
1
41.61
41.77
Malaysian Ringgit
1
37.84
37.99
South Korean Won
100
11.03
11.07
Swedish Kroner
1
16.14
16.21
Danish Kroner
1
23.88
23.97
Hong Kong Dollar
1
19.49
19.57
Kuwaity Dinar
1
498.19
500.15
Bahrain Dinar
1
405.36
406.95
Omani Rial
1
396.95
398.51