चितवन / चितवनका चार नगरपालिकाले संयुक्त रुपमा आइसोलेशन निर्माण गरेका छन । पूर्वी चितवनका रत्ननगर, कालिका, खैरहनी र राप्ती नगरपालिकाले रत्ननगर नगरपालिका ५ को टरौलीमा संयुक्त रुपमा आइसोलेशन स्थापना गरेका हुन् ।
नेपाल कृषि सहकारी केन्द्रीय सङ्घ लिमिटेडको तालिम तथा अनुसन्धान केन्द्रको भवनलाई आइसोलेशन बनाइएको रत्ननगर नगरपालिका प्रमुख नारायण बनले जानकारी दिनुभयो । तालिम केन्द्रमा ६२ शय्याको आइसोलेशन सुरु गरिएको छ । आवश्यक भए सय जनासम्म राख्न सकिने भौतिक संरचना रहेको नगरपालिका प्रमुख बनले जानकारी दिनुभयो ।
कोरोना सङ्क्रमण भएका तर लक्षण नदेखिएकालाई यो आइसोलेशनमा राखिनेछ । चार वटा पालिकाले सञ्चालन गरेको आइसोलेशनमा स्वास्थ्यका कर्मचारी, सुरक्षाकर्मी र एम्बुलेन्स तयारी अवस्थामा राखेको खैरहनी नगरपालिकाका प्रमुख लालमणि चौधरीले बताउनुभयो । सरकारले लक्षण नदेखिएका बिरामीलाई अस्पतालमा नराख्ने निणर्य गरेपछि लक्षण नदेखिएका सङक्रमितलाई अब अस्पतालमा भर्ना नगरि पालिकाका आइसोलेशनमा राखिने छ ।
यस्तै पूर्वी चितवनको रत्ननगर वकुलहर अस्पतालमा भेन्टिलेटरसहितको सघन उपचार कक्ष र पीसीआर परीक्षण प्रयोगशाला स्थानपनाका लागि वाग्मती प्रदेशसँग माग गरिएको राप्ती नगरपालिका प्रमुख प्रभा बरालले बताउनुभयो ।
- ADVERTISEMENT -

चार नगरपालिकाको संयुक्त प्रयासमा आइसोलेशन निर्माण

- ADVERTISEMENT -

- ADVERTISEMENT -

सम्बंधित समचारहरु
- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

भर्खर
Nepal Exchange Rates
Currency
Unit
Buying
Selling

Indian Rupee
100
160.00
160.15

U.S. Dollar
1
151.28
151.88

European Euro
1
172.39
173.07

UK Pound Sterling
1
199.94
200.73

Swiss Franc
1
186.85
187.59

Australian Dollar
1
105.03
105.45

Canadian Dollar
1
106.64
107.07

Singapore Dollar
1
116.76
117.23

Japanese Yen
10
9.37
9.40

Chinese Yuan
1
22.30
22.39

Saudi Arabian Riyal
1
40.30
40.46

Qatari Riyal
1
41.50
41.67

Thai Baht
1
4.56
4.58

UAE Dirham
1
41.19
41.35

Malaysian Ringgit
1
36.54
36.68

South Korean Won
100
9.85
9.88

Swedish Kroner
1
15.60
15.66

Danish Kroner
1
23.06
23.15

Hong Kong Dollar
1
19.30
19.37

Kuwaity Dinar
1
491.73
493.68

Bahrain Dinar
1
401.28
402.87

Omani Rial
1
392.95
394.51













