चितवन / स्वर्गीय प्रतापसिंह गुरुङ स्मृति तेस्रो कोभिड १९ खुला नकआउट फुटसल प्रतियोगिताको उपाधि आयोजक कोभिड १९ ’ए’ ले जितेको छ । शनिबार सम्पन्न फाइनल खेलमा क्षेत्रपुर फुटसल एरेनालाई हराउँदै आयोजक टिम समेत रहेका कोभिड १९ ‘ए’ च्याम्पियन बनेको हो ।
चितवन फुटसल एण्ड स्पोर्ट्स जोन भरतपुर ७ मा भएको उपाधि भिडन्तमा कोभिड १९ लाई च्याम्पियन बनाउन उर्गेन शेर्पाले एक मात्र निर्णायक गोल गरे । कोभिड १९ ’ए’ का अशोक मगर म्यान अफ दि म्याच चुनिए ।
विजेता बनेको कोभिड १९ ’ए’ ले नगद ५१ हजार ५०० रुपैयाँसहित ट्रफी प्राप्त गरेको छ । यस्तै उपविजेतामा सीमित क्षेत्रपुरले २६ हजार ५०० प्राप्त गरेको छ ।
आयोजकका उर्गेन शेर्पा प्रतियोगिताभरको उत्कृष्ट खेलाडी घोषित भए । आयोजककै आशिष डङ्गोल उत्कृष्ट गोलरक्षक, नारायण क्षेत्री उदयमान खेलाडी, प्रकाश बगाले उत्कृष्ट प्रशिक्षक तथा क्षेत्रपुरका रोजल दाहाल सर्वाधिक गोलकर्ता बने ।
विजेता तथा उपविजेता टिमलाई प्रमुख अतिथि भरतपुर महानगरपालिका ७ का वडाध्यक्ष राजेन्द्रमणी काफ्ले, चितवन जिल्ला फुटबल संघका अध्यक्ष श्री कृष्ण कार्की, सह प्रायोजक सेन्ट्रल कलेज अफ भोकेसनल ट्रेनिङ प्रालिका प्रिन्सिपल यज्ञबिलास पौडेल (वाईबी) लगायतले पुरस्कार वितरण गरेका थिए ।
- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

कोभिड १९ ‘ए’ फुटसल च्याम्पियन

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

सम्बंधित समचारहरु
- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

भर्खर
Nepal Exchange Rates
Currency
Unit
Buying
Selling

Indian Rupee
100
160.00
160.15

U.S. Dollar
1
152.37
152.97

European Euro
1
177.78
178.48

UK Pound Sterling
1
207.86
208.67

Swiss Franc
1
189.85
190.59

Australian Dollar
1
108.99
109.42

Canadian Dollar
1
109.97
110.40

Singapore Dollar
1
119.95
120.42

Japanese Yen
10
9.57
9.60

Chinese Yuan
1
22.68
22.76

Saudi Arabian Riyal
1
40.58
40.74

Qatari Riyal
1
41.79
41.96

Thai Baht
1
4.65
4.67

UAE Dirham
1
41.48
41.65

Malaysian Ringgit
1
37.65
37.80

South Korean Won
100
11.01
11.05

Swedish Kroner
1
16.06
16.12

Danish Kroner
1
23.78
23.87

Hong Kong Dollar
1
19.44
19.52

Kuwaity Dinar
1
496.56
498.52

Bahrain Dinar
1
404.14
405.73

Omani Rial
1
395.78
397.34













