२०८३ भाद्र ९, मंगलवार
August 25, 2026
२०८३ भाद्र ९, मंगलवार
August 25, 2026 Tuesday
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -

प्युठानमा गाडी दुर्घटना, ८ जनाको मृत्यु

प्रकाशित मिति : २०८० जेष्ठ ३० गते

प्युठान / प्युठानको स्वर्गद्वारी मन्दिर दर्शन गरेर दाङतर्फ फर्कँदै गरेका तीर्थयात्री सवार कार दुर्घटना हुँदा ८ जना गम्भीर घाइते भएका छन् । गम्भीर घाइते भएका ८ जनाकै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय प्युठानले जनाएको छ ।
प्रहरीका अनुसार लु १ च ६३४५ नम्बरको निजी कार स्वर्गद्वारी नगरपालिका –४ भिङ्ग्रीकोटमा सडकबाट तल खसेर दुर्घटना हुँदा गम्भीर घाइते भएका ८ जनाको मृत्यु भएको हो ।
मृत्यु हुनेहरुमा लमही नगरपालिका–५ का कार चालक ताराबहादुर कुमाल, लमही–७ वस्ने ४० वर्षीय गोविन्द शाह, उनकी श्रीमती ३० वर्षीय राधा नेपाली, उनका ९ वर्षीय आदित्य शाह, तुल्सीपुर उपमहानगरपालिका–१५ बस्ने ३५ वर्षीय सरिता शर्मा पोख्रेल, उनका १४ वर्षीय विशाल पोख्रेल र ९ वर्षीय विकास पोख्रेल रहेका छन् ।
१ जना बालकको भने सनाखत हुन बाँकी रहेको जिल्ला प्रहरी कार्यालय प्युठानले जनाएको छ ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -

Nepal Exchange Rates

Currency

Unit

Buying

Selling

Indian Rupee
100
160.00
160.15
U.S. Dollar
1
152.82
153.42
European Euro
1
178.50
179.20
UK Pound Sterling
1
208.41
209.23
Swiss Franc
1
190.79
191.54
Australian Dollar
1
109.66
110.09
Canadian Dollar
1
111.01
111.44
Singapore Dollar
1
120.36
120.84
Japanese Yen
10
9.61
9.65
Chinese Yuan
1
22.74
22.83
Saudi Arabian Riyal
1
40.70
40.86
Qatari Riyal
1
41.93
42.09
Thai Baht
1
4.67
4.69
UAE Dirham
1
41.61
41.77
Malaysian Ringgit
1
37.84
37.99
South Korean Won
100
11.03
11.07
Swedish Kroner
1
16.14
16.21
Danish Kroner
1
23.88
23.97
Hong Kong Dollar
1
19.49
19.57
Kuwaity Dinar
1
498.19
500.15
Bahrain Dinar
1
405.36
406.95
Omani Rial
1
396.95
398.51