२०८३ भाद्र ११, बिहीबार
August 27, 2026
२०८३ भाद्र ११, बिहीबार
August 27, 2026 Thursday
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -

चितवन च्याम्पियनसिपको फाइनल स्थगित

प्रकाशित मिति : २०८० असार १७ गते

चितवन / छैठौं चितवन च्याम्पियनसिपको फाइनल खेल वर्षाको कारण स्थगित भएको छ । शुक्रबार रातिदेखि नै अविरल वर्षा भइरहेकोले शनिबार हुने भनिएको फाइनल खेल असार २० गते बुधबारसम्मका लागि स्थगित गरिएको आयोजकले जनाएको छ ।
आयोजकका अनुसार स्थगित भएको फाइनल खेल असार २० गते बुधबार नेपाल प्रहरी शिक्षालयको मैदानमा हुनेछ । १९ गते मंगलबारसम्म नै वर्षा हुने भएकोले क्लब र अफिसियलहरुसँगको छलफलपछि फाइनल खेल बुधबारका लागि सार्ने निर्णय भएको आयोजक एभरेष्ट क्लब चितवनका अध्यक्ष प्रेमबहादुर गुरुङ (गोपाल) ले जानकारी दिए ।
उनका अनुसार २० गते बुधबार दिउँसो ३ बजे समापन समारोह हुनेछ । खेल दिउँसो ३ः३० बजे हुनेछ । उपाधिका लागि गैंडाकोट फुटबल क्लब र सूर्यपुर फुटबल क्लब भिड्नेछन् । गैंडाकोट रड्स रामपुर तथा सूर्यपुर आयोजक एभरेष्ट क्लबलाई पराजित गर्दै फाइनलमा पुगेका हुन् ।
विजेताले तीन लाख रुपैयाँ प्राप्त गर्नेछ भने उपविजेता हुने टोलीले एक लाख ५० हजार रुपैयाँ प्राप्त गर्नेछ । हरेक दिन म्यान अफ दि म्याचले पाँच हजार, प्रतियोगिताभरको उत्कृष्ट खेलाडीले २० हजार तथा उत्कृष्ट गोलरक्षक, डिफेन्डर, मिडफिल्डर, सर्वाधिक गोलकर्ता तथा प्रशिक्षकले समान १०–१० हजार रुपैयाँ प्राप्त गर्नेछन् ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -

Nepal Exchange Rates

Currency

Unit

Buying

Selling

Indian Rupee
100
160.00
160.15
U.S. Dollar
1
152.37
152.97
European Euro
1
177.74
178.44
UK Pound Sterling
1
207.60
208.41
Swiss Franc
1
189.53
190.27
Australian Dollar
1
109.42
109.85
Canadian Dollar
1
109.88
110.32
Singapore Dollar
1
119.98
120.45
Japanese Yen
10
9.58
9.62
Chinese Yuan
1
22.67
22.76
Saudi Arabian Riyal
1
40.58
40.74
Qatari Riyal
1
41.80
41.96
Thai Baht
1
4.65
4.67
UAE Dirham
1
41.48
41.65
Malaysian Ringgit
1
37.84
37.99
South Korean Won
100
11.00
11.04
Swedish Kroner
1
16.06
16.12
Danish Kroner
1
23.78
23.87
Hong Kong Dollar
1
19.44
19.51
Kuwaity Dinar
1
496.56
498.52
Bahrain Dinar
1
404.16
405.75
Omani Rial
1
395.78
397.34