हेटौंडा / बागमती प्रदेश स्वास्थ्य मन्त्रालयले डेङ्गु रोगको उपचारका लागि तयारी अवस्थामा रहन सबै अस्पतालहरुलाई निर्देशन दिएको छ । असार २९ गते शुक्रबारको स्वास्थ्यमन्त्री उत्तम जोशीको नेतृत्वमा बसेको मन्त्रीस्तरको बैठकको निर्णय सार्वजनिक गर्दै मन्त्रालयले निर्देशन दिएको हो ।
मन्त्रालयले आइतबार एक सूचना जारी गर्दै डेङ्गु व्यवस्थापनका लागि शैय्या तथा उपचारका लागि तयार रहन भनेको हो । मन्त्रालयले डेङ्गु रोगबाट बच्न स्थानीय तहको सहकार्यमा लामखुट्टे नियन्त्रणका लागि ‘खोज र नष्ट’ अभियान चलाउन पनि स्वास्थ्य कार्यालयहरुलाई निर्देशन दिएको छ ।
डेङ्गु रोगको निरन्तर निगरानी गरी अवस्थाको बारेमा सचेत गराउन, किट तथा रियाजेन्टको यथेष्ट व्यवस्थापन गर्न पनि सूचनामा भनिएको छ । स्वास्थ्य कार्यालयहरुबाट प्रदेश स्वास्थ्य आपतकालिन कार्य सञ्चालन केन्द्रमा पालिकागत डेङ्गु रोगको दैनिक रिपोर्टिङ गर्न तथा सञ्चार माध्यमबाट प्रचार प्रसार गरी सचेत गराउन पनि मन्त्रालयले निर्देशन दिएको छ ।
- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

डेङ्गु उपचारका लागि तयार रहन निर्देशन

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

सम्बंधित समचारहरु
- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

भर्खर
Nepal Exchange Rates
Currency
Unit
Buying
Selling

Indian Rupee
100
160.00
160.15

U.S. Dollar
1
152.82
153.42

European Euro
1
178.50
179.20

UK Pound Sterling
1
208.41
209.23

Swiss Franc
1
190.79
191.54

Australian Dollar
1
109.66
110.09

Canadian Dollar
1
111.01
111.44

Singapore Dollar
1
120.36
120.84

Japanese Yen
10
9.61
9.65

Chinese Yuan
1
22.74
22.83

Saudi Arabian Riyal
1
40.70
40.86

Qatari Riyal
1
41.93
42.09

Thai Baht
1
4.67
4.69

UAE Dirham
1
41.61
41.77

Malaysian Ringgit
1
37.84
37.99

South Korean Won
100
11.03
11.07

Swedish Kroner
1
16.14
16.21

Danish Kroner
1
23.88
23.97

Hong Kong Dollar
1
19.49
19.57

Kuwaity Dinar
1
498.19
500.15

Bahrain Dinar
1
405.36
406.95

Omani Rial
1
396.95
398.51













