२०८३ जेष्ठ १६, शनिबार
May 30, 2026
२०८३ जेष्ठ १६, शनिबार
May 30, 2026 Saturday

मोडालिटी परिवर्तन गरेर निषेधाज्ञा थप्न सुझाव

प्रकाशित मिति : २०७७ भाद्र ११ गते

चितवन / चितवनमा निषेधाज्ञाको मोडालिटी केहि परिवर्तन गरेर निषेधाज्ञा थप गर्न जनप्रतिनिधिहरुले सुझाव दिएका छन् । प्रतिनिधि सभा सदस्य एवंम् कानुन न्याय तथा मानवअधिकार समिती सभापति कृष्णभक्त पोखरेलको अध्यक्षतामा बसेको बैठकमा चितवनका स्थानिय पालिकाका प्रमुखहरुले जिल्लामा जारी निषेधाज्ञा थप गर्न सुझाव दिएका छन् । चितवन जिल्लाभर लागु भएको निषेधाज्ञाको समय शुक्रबार राति १२ बजेबाट सकिदैछ ।

निषेधाज्ञाको समय सकिन लागेको र जिल्लामा कोरोना संक्रमितको संख्या बढ्दै गएकोले तत्काल निषेधाज्ञा हटाउन नहुनेमा चितवका पालिका प्रमुखहरुले जोड दिए । संक्रमित बढ्दै गएकोले जिल्लामा एटोमेटिक पिसिआर मेसिन खरिद गर्ने र कोरोना जाँचको संख्या बढाउने , प्रत्येक पालिकामा आइसोलेसन सेन्टर बनाउने लगायतको निर्णय भएको रत्ननगर नगरपालिकाका मेयर नारायण वनले जानकारी दिए ।

- ADVERTISEMENT -

Advertisement

केहि क्षेत्रमा खुकुलो गर्दै निषेधाज्ञा थप गर्न प्रमुख जिल्ला अधिकारीलाई सुझाव दिइएको मेयर वनले बताए । बैठकमा प्रदेश सभा सदस्यहरु , राजनितिक दलका प्रमुखहरु , प्रमुख जिल्ला अधिकारी , प्रहरी प्रमुख लगायतको सहभागिता रहेको थियो ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -

Nepal Exchange Rates

Currency

Unit

Buying

Selling

Indian Rupee
100
160.00
160.15
U.S. Dollar
1
151.71
152.31
European Euro
1
176.64
177.34
UK Pound Sterling
1
203.59
204.39
Swiss Franc
1
193.83
194.60
Australian Dollar
1
108.64
109.07
Canadian Dollar
1
109.84
110.27
Singapore Dollar
1
118.76
119.23
Japanese Yen
10
9.52
9.56
Chinese Yuan
1
22.42
22.51
Saudi Arabian Riyal
1
40.43
40.59
Qatari Riyal
1
41.66
41.82
Thai Baht
1
4.66
4.68
UAE Dirham
1
41.31
41.47
Malaysian Ringgit
1
38.26
38.41
South Korean Won
100
10.07
10.11
Swedish Kroner
1
16.41
16.47
Danish Kroner
1
23.64
23.73
Hong Kong Dollar
1
19.36
19.44
Kuwaity Dinar
1
494.65
496.61
Bahrain Dinar
1
402.39
403.98
Omani Rial
1
394.05
395.61