सेमिफाइनमा सहजै प्रवेश
भरतपुर । क्याम्पाचौरमा जारी जेसीज कप फुटबलमा नेपाल पुलिस क्लब सरस्वती क्लब काठमाडौंलाई पराजित गर्दै ५–० गोल फराकिलो अन्तरले विजयी भएको छ । यो जितसँगै नेपाल पुलिस क्लब सोझै सेमिफाइनलमा प्रवेश गरेको छ ।
खेलको १ मिनेटमै पुलिस क्लबका जर्सी नम्बर ९ का सुमन लामाले खाता खोलेका थिए । खाता खोलेसँगै पुलिस क्लबले पछाडि फर्केर हेर्न परेन । लामाले दोस्रो हाफको ३३ र ३९ औँ मिनेटमा पुनः गोल गरेका थिए । खेलमा ह्याट्रिक गरेका लामा ‘म्यान अफ दी म्याच’ बनेर नगद १० हजार पुरस्कार प्राप्त गरेका थिए ।
उक्त खेलमा पुलिसका निरकुमार राई र हेम तामाङले एक एक गोल गरेका थिए ।
प्रतियोगिता विजयी टिमले ६ लाख ६ हजार ६ सय ६६ रुपैयाँ, शिल्ड तथा उपविजेताले ३ लाख ३ हजार तीन सय ३३ रुपैयाँ पुरस्कार पाउने आयोजकले जानकारी दिए ।
प्रतियोगिताको आजको खेल सशस्त्र प्रहरी बल एपीएफ र झापा ११ बीच प्रतिस्पर्धा हुने आयोजक टिमका सूर्यभक्त अधिकारीले बताए ।
नेपाल पुलिस क्लबको सामू सरस्वती क्लब निरीह

- ADVERTISEMENT -

- ADVERTISEMENT -

सम्बंधित समचारहरु
- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

भर्खर
Nepal Exchange Rates
Currency
Unit
Buying
Selling

Indian Rupee
100
160.00
160.15

U.S. Dollar
1
152.81
153.41

European Euro
1
177.31
178.00

UK Pound Sterling
1
205.23
206.04

Swiss Franc
1
194.66
195.43

Australian Dollar
1
108.91
109.34

Canadian Dollar
1
110.57
111.00

Singapore Dollar
1
119.39
119.86

Japanese Yen
10
9.60
9.64

Chinese Yuan
1
22.49
22.58

Saudi Arabian Riyal
1
40.72
40.88

Qatari Riyal
1
41.92
42.09

Thai Baht
1
4.68
4.70

UAE Dirham
1
41.60
41.77

Malaysian Ringgit
1
38.51
38.66

South Korean Won
100
10.05
10.09

Swedish Kroner
1
16.32
16.38

Danish Kroner
1
23.73
23.82

Hong Kong Dollar
1
19.50
19.58

Kuwaity Dinar
1
498.08
500.03

Bahrain Dinar
1
405.33
406.92

Omani Rial
1
397.43
398.99












